default_image

अन्तर्राष्ट्रिय

November 3, 2020

मुम्बईलाई हराउँदै प्लेअफ पुग्ने हैदराबादको लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा आज सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई शीर्षस्थानमा रहँदै प्लेअफका साथ क्वालिफायरमा स्थान पक्का गरेको हुँदा उसलाई प्रतिष्ठाको लडाईंमात्र हुने छ । मुम्बईले फाइनल प्रवेशका लागि दिल्ली […]

November 3, 2020

एटलान्टा र लिभरपुल भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा आज राति इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ । खेल बरगामोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यि दुई टोली कुनै पनि प्रतिस्पर्धामा पहिलोपटक भिड्न लागेका हुन् । घरेलु टोली एटलान्टा इंग्लिस प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै समूहको शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एटलान्टा ४ […]

November 3, 2020

‘रियललाई हराएर बार्सा समर्थकसँग खुसी साट्छु’ – भिडाल

एजेन्सी – इन्टर मिलानका चिलियन मिडफिल्डर आर्टुरो भिडालले च्याम्पियन्स लिगमा रियल म्याड्रिडको खेलअघि आफ्नो अभिव्यक्ति दिएका छन् । यसै सिजन क्याटलान क्लब बार्सिलोना छाडेर इन्टर पुगेका भिडालले गत सिजन दुवै एल क्लासिकोमा जित हासिल गर्न सकेका थिएनन् । च्याम्पियन्स लिगमा निकै संघर्ष गरिरहेको रियलमाथि इन्टर थप दबाब दिने योजनामा हुनेछ । इन्टर आफैंलाई पनि अर्को […]

November 3, 2020

इन्टरविरुद्ध रियलको अवस्था

एजेन्सी – ला लिगामा सन्तोषजनक प्रदर्शन गरिरहेको रियल म्याड्रिडको च्याम्पियन्स लिगको यात्रा भने कठीन मोडमा छ । समूह ‘बी’ को पुछारमा रहेको रियलले मंगलबार इन्टरको सामना गर्दैछ । त्यो खेलको नतिजाले अघिल्लो चरणको यात्राका लागि महत्वपूर्ण हुनेछ । जिनेदिन जिदानको टोलीले इन्टरविरुद्ध कस्तो प्रदर्शन गर्छ धेरैले प्रतिक्षा गरेका छन् । २ खेलमा शाख्तार डोनेक्स ४ […]

November 3, 2020

बर्लिनले होफेनहाइमलाई हरायो

एजेन्सी – जर्मन बुन्डेस लिगामा युनियन बर्लिनले १० खेलाडीमा समेटिएको होफेनहाइमलाई ३–१ ले हराएको छ । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा बर्लिनले बाजी मारेको हो । प्रेजेरो एरिना सिनसेहिममा सोमबार राति भएको खेलमा बर्लिनको जितमा म्याक्स क्रुस, जोएल फोजानपालो र सेडरिक टिउचेर्टले गोल गरे । घरेलु टोलीका मुनार डावुरले एक गोल फर्काए । […]

November 3, 2020

‘मेस्सीलाई व्यवस्थापन गर्न कठीन’

एजेन्सी – बार्सिलोनाका पूर्व प्रशिक्षक क्विके सेटिनले सुपर स्टार लिओनल मेस्सी व्यवस्थापन गर्न कठीन खेलाडी भएको बताएका छन् । इर्नेस्टो भालभेर्डेको ठाँउ लिदै २०२० को जनवरीमा सेटिन बार्सिलोनाको प्रशिक्षक बनेका थिए । ७ महिना बार्सिलोनाको प्रशिक्षक रहँदा च्याम्पियन्स लिग क्वार्टरफाइनलमा ८–२ ले गुमाएको खेल सेटिनको अन्तिम खेल थियो । स्पेनिस टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल […]

November 3, 2020

लिड्समाथि लेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले लिड्स युनाइटेडमाथि सानदार जित हात पारेको छ । लेस्टरले लिड्सलाई उसकै मैदानमा ४–१ ले हराएको हो । लेस्टरको जितमा युरी टिलेमान्सले दुई तथा हार्भे बार्नेस र जेमी भार्डीले समान एक गोल गरे । घरेलु टोलीका स्टुआर्ट डालासले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै हार्भे बार्नेसको गोलबाट […]

November 2, 2020

दिल्लीसँग हारेपनि बेंगलोर प्लेअफमा

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा हारको बाबजुद पनि प्ले अफमा स्थान बनाएको छ । सोमबार राती आफ्नो लिग चरणको अन्तिम खेलमा बेंगलोर दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएपनि कोलकाताको भन्दा नेट रनरेट राम्रो हुँदा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने निश्चित बनेको हो । अन्तिम खेलको नतिजा पर्खनु परेन […]

November 2, 2020

बेंगलोरलाई हराउँदै दिल्ली क्वालिफायरमा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा क्वालिफायरमा पुगेको छ । सोमबार राती रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो । यो हारका बाबजुद बेंगलोर पनि प्लेअफमा पुगेको छ । कोलकाता भन्दा नेटरनरेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का […]

November 2, 2020

दिल्लीलाई क्वालिफायरमा पुग्न बेंगलोरको मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । बेंगलोरका लागि ओपनर तथा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले ४१ […]

Success

Thank you for your time.