default_image

अन्तर्राष्ट्रिय

October 31, 2020

बेंगलोरविरुद्ध हैदराबादले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आजको खेलमा एक परिवर्तन गरेको छ । घाईते विजय शंकरको स्थानमा अभिषेक शर्मालाई मौका दिएको छ । […]

October 31, 2020

लज्जास्पद हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो । जितका लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन […]

October 31, 2020

मुम्बईविरुद्ध चलेन दिल्लीको ब्याटिङ

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनायो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो […]

October 31, 2020

मुम्बईविरुद्ध दिल्लीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णण् लिएका हुन् । मुम्बईले आज टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर हार्दिक पान्ड्यालाई आजको खेलमा विश्राम दिएको छ । […]

October 31, 2020

म्याराडोनालाई रोनाल्डोको सन्देश

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोनालाई शुक्रबार ६० औं वर्ष प्रवेशमा बधाई दिएका छन् । अर्जेन्टिानका विश्व कप विजेता म्यरोडोनालाई उनको जन्म दिनको अवसरमा विश्वभरबाट शुभकामना सन्देश दिइएको थियो । ‘६० औं जन्मदिनमा बधाई छ । शुभकामना । आशा छ सबै ठीक ढंगले अघि बढिरहेको छ । जीवन सुखद […]

October 31, 2020

रियल म्याड्रिडले हुएस्काविरुद्ध खेल्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने पहिलो खेलमा साविक विजेता रियल म्याड्रिडले हुएस्काको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सानदार जित दर्ता गरेपछि रियलले च्याम्पियन्स लिगमा भने त्यहि लय कायम गर्न सकेन । हारको मुखनजिक पुगेको रियल अन्तिम समयमा दुई […]

October 31, 2020

म्याराडोना भन्छन्- ‘मेस्सीको बार्सिलोनामा अन्त्य खराब हुन्छ’

एजेन्सी– अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० औं वर्षमा प्रवेश गरेका थिए । उनले आफ्नो जन्म दिनमा अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले बार्सिलोना छाड्न चाहेको प्रसंगमा चर्चा गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोना छाड्न चाहेका थिए । तर, क्लबसँग थप विवाद हुने देखिएपछि उनले आफ्नो निर्णय फिर्ता लिदै कम्तीमा यो सिजन त्यहि […]

October 31, 2020

बेंगलोरलाई प्लेअफ पुग्ने अवसर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ खेलमा पराजयका साथ दोस्रो स्थानमा छ । हैदराबाद १२ खेलमा ५ मा […]

October 31, 2020

नेयमारले पीएसजी र ब्राजिलको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारले चोटका कारण अर्को महिना हुने विश्वकप छनोटका खेल गुमाउने सम्भावना बढेको छ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार इस्तानबुल बासकसेइरविरुद्ध खेलमा नेयमार घाइते भएपछि मैदान छाडेका थिए । उनको स्थानमा खेलको २८ औं मिनेटमा पाब्लो सराबिया मैदान प्रवेश गरेका थिए । नेयमारको तिघ्राको […]

October 31, 2020

आइपिएल प्लेफ : अझै ६ टोलीको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका अब बाँकी ६ खेल छन् । आइपिएलका लिग चरणका ५० खेल सकिँदा मुम्बई इन्डिन्सले शीर्षस्थानका साथ प्लेअफमा स्थान बनाइसकेको छ । चेन्नई सुपर किंग्स पुछारमा रहँदै बाहिरिसकेको छ । तीन प्ले अफमा स्थान बनाउन ६ टोलीबीच दौडधुप छ । लिग चरणमा बाँकी ६ खेलले ६ […]

Success

Thank you for your time.