default_image

अन्तर्राष्ट्रिय

October 31, 2020

गेलको टि२०मा १ हजार छक्का

एजेन्सी– वेस्टइन्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेलले टि२० क्रिकेटमा ऐतिहासिक एक हजार छक्का पूरा गरेका छन् । गेल टि२० क्रिकेट इतिहासमा एक हजार छक्का प्रहार गर्ने पहिलो खेलाडी हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार किंग्स इलेभेन पन्जाबबाट राजस्थान रोयल्सविरुद्ध ९९ रनको इनिङ खेल्नेक्रममा गेलले एक हजार छक्का पनि पूरा गरेका थिए । राजस्थानविरुद्ध क्रिस […]

October 31, 2020

मोड्रिचको प्रभाव

एजेन्सी – दुई वर्ष अघिका बालोन डि ओर विजेता लुका मोड्रिच शनिबार एल क्लासिकोमा निर्णायक बनेका थिए । बोरुसिया मोन्चेनग्लाबाकविरुद्ध मंगलबार च्याम्पियन्स लिग खेलेमा पनि उनको प्रदर्शन त्यस्तै रह्यो । प्रशिक्षक जिनेदिन जिदानले मोड्रिचलाई क्याम्प नोउमा २० मिनेट खेलाएका थिए । मोड्रिच मैदान प्रवेश गर्दा रियल २–१ ले अगाडि थियो । सर्जियो रामोसको पेनाल्टीमा रियलले […]

October 30, 2020

पन्जाबमाथि राजस्थानको सानदार जित

एजेन्सी – अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्ले अफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य […]

October 30, 2020

गेलको ९९ सँगै राजस्थानलाई विशाल लक्ष्य

एजेन्सी– अनुभवी ब्याट्सम्यान क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । पन्जाबलाई बलियो योगफलमा पुर्याउन क्रिस […]

October 30, 2020

अफ्रिदी चम्कँदा पाकिस्तानको जित

एजेन्सी– विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान ब्रेन्डन टेलरको शतकको बाबजुद जिम्बावे पहिलो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानसँग २६ रनले पराजित भएको छ । पाकिस्तानका लागि युवा तीव्र गतिका बलर शाहिन अफ्रिदिले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट हात पारे । यो जितसँगै घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि २ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४९.४ ओभरमा अल आउट हुँदै २ सय […]

October 30, 2020

म्याराडोनाको जन्मदिन बार्सिलोनाद्वारा स्मरण

एजेन्सी – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्याराडोना शुक्रबार ६० वर्षमा प्रवेश गरेका छन् । यस्तो बार्सिलोनाले पनि आफ्ना पूर्व खेलाडीलाई स्मरण गरेको छ । क्याटलान टोलीले शुभकामना सन्देश दिने क्रममा उनको गोलको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको छ । रियल म्याड्रिडविरुद्धको एल क्लासिकोमा गरेको गोल बार्सिलोनाले पोष्ट गरेको हो । म्याराडोनाले सन् १९८२/८३ र १९८३/८४ […]

October 30, 2020

पन्जाबविरुद्ध राजस्थानले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाबविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर बरुन आरोनलाई मौका दिँदा अंकित […]

October 30, 2020

बेन्जेमाले भिनीसियससँग माफी मागे

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया मोन्चेनग्लाडबाकविरुद्ध खेको हाफ टाइममा गरेको व्यवहारलाई लिएर ब्राजिलियन विंगर भिनीसियस जुनिअरसँग माफी मागेका छन् । बेन्जेमाले रियलकै फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीसँग भिनीसियसको प्रदर्शनबारे नकारात्मक टिप्पणी दिँदै उनलाई बल पास नदिन भनेका थिए । भिनीसियस स्वयं त्यहीं उपस्थित रहेपनि दुई खेलाडी फ्रेन्चमा बोलिरहेका कारण उनले बुझेका […]

October 30, 2020

आक्रमणमा फर्कियो बार्सिलोना

एजेन्सी – च्याम्पियन्स लिगको अघिल्लो सिजनको क्वार्टरफाइनलमा बार्सिलोना बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको थियो । त्यसयता नयाँ सिजनको सुरुवाती दुई खेलमा सफलता हासिल गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा पुनरागमनको बलियो संकेत गरेको छ । क्याटलान टोलीले यो सिजन च्याम्पिन्स लिगको पहिलो खेलमा फेरेन्सभारोसलाई ५–१ ले हराएको थियो । बुधबार इटालियन च्याम्पियन युभेन्टसमाथि टोलीले २–० को […]

October 30, 2020

पन्जाबको लय रोक्न राजस्थानलाई चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको […]

Success

Thank you for your time.