default_image

अन्तर्राष्ट्रिय

October 16, 2020

डेब्युमै मोटिङ चम्कदा बायर्नको सानदार जित

एजेन्सी – डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा सहज जित हात पारेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को सानदार जित हात पारेको हो । अर्काे एक गोल थोमस मुलरले गरेका […]

October 15, 2020

अन्तिम बलमा पन्जाबको जित

एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ । बिहिबार राती सम्पन्न आइपिएलको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गर्दै पन्जाबले लगातार पाँच खेलमा रहेको हारको सिलसिलामा पूर्णविराम लगाएको छ । जितका लागि १ सय […]

October 15, 2020

पन्जाबलाई बेंगलोरको मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबलाई १ सय ७२ रनको मध्यम लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । मोहम्मद शामीले अन्तिम ओभरमा तीन छक्का र एक चौका […]

October 15, 2020

गेलले बेंगलोरविरुद्ध खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ३१ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले टोलीमा आज तीन परिवर्तन गरेको छ । पन्जाबको टोलीमा युनिभर्सल बोस अर्थात ओपनर क्रिस गेललाई […]

October 15, 2020

मेस्सीसहित ५ खेलाडीमा बार्सिलोनाको नजर

एजेन्सी – सरुवा बजार बन्द भएसँगै बार्सिलोनाको तत्कालको चुनौती भने टरेको थियो । कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेको कारण यसपटक क्याटलान क्लबमा सबैभन्दा बढी हलचल भयो । क्लबले ७ सय मिलियन युरो रिलिज क्लब तिरेमा मात्र छाडन् सत राखेपछि क्लबसँग थप विवादमा नजाने भन्दै मेस्सीले कम्तीमा यो सिजन अन्त नजाने निर्णय लिए । त्यो […]

October 15, 2020

नेपोलीविरुद्ध नखेली युभेन्ट्सलाई ३ अंक

एजेन्सी – इटालियन फुटबल फेडेरसन (एफआइजिसी) ले नेपोलीविरुद्धको स्थगित भएको खेलमा युभेन्ट्सलाई ३ अंक प्रदान गरेको छ । नेपोलीका तीन खेलाडीमा कोरोना पुष्टि भएपछि ४ अक्टोवरलाई तय भएको खेलमा नेपोलीको टोली टुरिन भ्रमणमा निस्कन सकेको थिएन । सोही कारण खेल स्थगित गरिएको थियो । तर, अन्तर्राष्ट्रिय ब्रेकपछि पुनः सिरी ‘ए’ सुचारु हुन लाग्दा (एफआइजिसी) ले […]

October 15, 2020

कोरोना संक्रमित रोनाल्डो टुरिन पुगे

एजेन्सी – मंगलबार मात्र कोरोना संक्रमण पुष्टि भएका पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बुधबार टुरिन पुगेका छन् । उनी आफ्नो प्राइभेट जेटमार्फत कासेल्ली एयरपोर्टबाट टुरिन पुगेका हुन् । अन्तर्राष्ट्रिय ब्रेकको दौरान सोमबार गरिएको स्वाव संकलनमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन । कोरोना […]

October 15, 2020

नोर्कियाले गरे आइपिएल इतिहासकै तीव्र गतिको बलिङ

एजेन्सी – दिल्ली क्यापिटल्सका युवा तीव्र गतिका बलर एनरिच नोर्कियाले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । नोर्कियाले बुधबार सम्पन्न आइपिएलको ३० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान कायम गरेका हुन् । नोर्कियाले राजस्थानविरुद्ध तेस्रो ओभरको पाँचौ बलमा जस बटलरलाई बलिङ गर्नेक्रममा १५६.२२ को प्रतिघण्टा किलोमिटर […]

October 15, 2020

चोटले पिरोलिएको दिल्ली

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सले उत्कृष्ट प्रर्दशन गर्दै उपाधिको दाबेदार प्रस्तुत गरेको छ । सुरुवाती ८ खेलमा दिल्ली ६ मा जित र २ मा हार सहित अंक तालिकामा शीर्षस्थानमा छ । ब्याटिङ र बलिङ दुबैमा उच्च प्रर्दशन गर्दै आएको दिल्लीलाई विपक्षी टोलीभन्दा खेलाडीको चोटले बढी चिन्ता र समस्या थपेको छ । […]

October 15, 2020

पोल्यान्ड शीर्षस्थानमा, इटाली र नेदरल्यान्ड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको बोसिनया एन्ड हर्जगोभिनामाथि सहज जित तथा इटाली र नेदरल्यान्डले बराबरी खेलेपछि पोल्यान्ड युइएफए नेसन्स लिग ‘ए’ १ को शीर्षस्थानमा उक्लन सफल भएको छ । घरेले मैदानमा बुधबार राति भएको खेलमा पोल्यान्डले कप्तान रोबर्ट लेवान्डोस्कीको दुुई गोल मद्दतमा बोस्नियालाई ३–० ले पराजित गरेको हो । अर्काे एक गोल कारोल लिनेट्टीले गरे […]

Success

Thank you for your time.