default_image

अन्तर्राष्ट्रिय

October 14, 2020

इंग्ल्यान्ड र बेल्जियम दुवै खेल्दै

एजेन्सी – युइएफए नेसन्स लिग ‘ए’ ४ को शीर्ष होडमा रहेको इंग्ल्यान्ड र बेल्जियमले आज राति आ–आफ्नो प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डले घरेलु मैदानमा डेनमार्कसँग प्रतिस्पर्धा गर्दा बेल्जियम आइसल्यान्ड भ्रमणमा निस्कनेछ । दुवै खेल राति १२ः३० बजे हुनेछ । इंग्ल्यान्ड डेनमार्कलाई पराजित गर्दै शीर्षस्थानमै रहने योजनामा रहँदा बेल्जियम पनि आइसल्यान्डमाथि जित निकाल्दै इंग्ल्यान्डमाथि दवाव बढाउने […]

October 14, 2020

रोनाल्डो बरन्डामा, बाँकी अभ्यासमा

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार दिउँसो कोठामै सिमित भए । आइसोलेसनमा रहेका रोनाल्डोले टोलीका अन्य सदस्यले अभ्यास गर्दा बरन्डाबाट हेरेका थिए । पोर्चुगल टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएन । रोनाल्डोको अनुपस्थितिले स्विडेनविरुद्ध बुधबार हुने युइएफए नेसन्स कपमा पोर्चुगललाई असर पर्ने सम्भवना छ । युभेन्ट्सका […]

October 14, 2020

‘एल क्लासिको’ को समय तय

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको खेल २४ अक्टोबरमा हुने भएको छ । शनिबार हुने खेल नेपाली समयानुसार साँझ ७:४५ बजे हुनेछ । विगतमा क्लासिको एसियाली क्षेत्रको समयमा मध्यरातमा हुने भएपनि लिगको लोकप्रियता बढाउन लिगले केहि खेल स्पेनको समयअनुसार केहि छिटो गर्दै आएको छ । प्रशिक्षक […]

October 14, 2020

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाए । २८ औं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्ने अवसर पायो । उक्त […]

October 14, 2020

अर्जेन्टिनाको लगातार दोस्रो जित

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । अर्जेन्टिनाले घरेलु टोली बोलिभियामाथि २–१ को पूनरागमन जित निकाल्दै विश्वकप छनोटमा लगातार दोस्रो सफलता हात पारेको हो । ला पाजमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेज र जोआकिव्न कोरेआले गोल गरे । घरेलु टोलीका मार्सेलो मोरेनोले गरेको गोल सान्त्वना बन्यो […]

October 14, 2020

जर्मनी हारबाट जोगियो

एजेन्सी – युइएफए नेसन्स लिगमा जर्मनी हारबाट जोगिएको छ । घरेलु मैदानमा जर्मनीले खेलमा दुई पटक पछि परेपनि स्वीट्जरल्यान्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक लिन सफल भएको हो । कोल्नमा मंगलबार राति भएको खेलमा जर्मनीका टिमो वेर्नर, काई हार्भटज र सर्ज जिनाब्रीले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभारानोभिकले दुई गोल गर्दा रेमो फ्रिउलेरले एक गोल […]

October 14, 2020

स्पेन युक्रेनसँग स्तब्ध

एजेन्सी – शीर्षस्थानमा रहेको स्पेन युइएफए नेसन्स लिगका चौथो राउन्डको खेलमा युक्रेनसँग स्तब्ध बनेको छ । स्पेन घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले […]

October 13, 2020

चेन्नईको उत्कृष्ट जित

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो । ड्वेन ब्राभोले अन्तिम […]

October 13, 2020

हैदराबादलाई चेन्नईको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १ सय ६८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो […]

October 13, 2020

विश्वकप छनोटः ब्राजिल र अर्जेन्टिना दुवै खेल्दै

एजेन्सी – कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको दोस्रो राउन्डमा आज विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुदैछ । पाँच पटकको विश्वविजेता ब्राजिलले पेरुसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले बोलिभियाको सामना गर्दैछ । ब्राजिल र पेरुबीचको खेल लिमा पेरुमा नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे हुनेछ । पहिलो खेलमा बोलिभियामाथि ५–० को फराकिलो जित निकालेको ब्राजिल पेरुविरुद्ध पनि […]

Success

Thank you for your time.