default_image

अन्तर्राष्ट्रिय

October 13, 2020

हैदराबादविरुद्ध पहिलो ब्याटिङ गर्दै चेन्नई

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले आज टोलीमा एक परिवर्तन गरेको छ । युवा ब्याट्सम्यान नारायण जगदेसनको स्थानमा अनुभवी स्पिनर पियुष चवलालाई […]

October 13, 2020

रियलबाटै सन्न्यास लिने मोड्रिचको चाहना

एजेन्सी– लुका मोड्रिच पछिल्लो ८ वर्षमा रियल म्याड्रिडका मुख्य खेलाडी मध्येका एक हुन् । अर्को वर्ष जुन सम्म सम्झौता रहेका मोड्रिचले नविकरणको आशा राखेका छन् । सम्भव भएसम्म ३५ वर्षे मोड्रिच रियलमै आफ्नो खेल जीवनको अन्त्य गर्न चाहन्छन् । ‘पक्कै पनि म रियलमै रहन चाहन्छु । तर, यो ममा मात्र निर्भर हुँदैन । क्लब र […]

October 13, 2020

स्पेनलाई युक्रेनको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगको चौथो चरणको खेलमा आज राति स्पेनले युक्रेनको सामना गर्दैछ । खेल किभमा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । घरेलु टोली युक्रेनलाई पराजित गर्दै स्पेन लिग ‘ए’ को ४ मा शीर्षस्थानलाई थप पकड बनाउने योजनामा हुनेछ । तीन चरणको खेल सकिदा अपराजित रहेको स्पेन ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ […]

October 13, 2020

चेन्नईबाट दशक अघिको प्रर्दशन दोहोरिने अपेक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स जारी सिजनमा सुरुवाती समय खराब प्रर्दशन गरेको छ । सुरुवाती ७ खेलमा ५ मा हार र २ मा जित सहित चेन्नई अंक तालिकामा सातौं स्थानमा छ । आइपिएल इतिहासमा चेन्नईले सुरुवाती ७ खेलमा पाँच खेल गुमाएको यो दोस्रो पटक हो । […]

October 13, 2020

हैदराबाद र चेन्नई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुने खेलमा चेन्नई तेस्रो र हैदराबाद चौथो जितको सोचमा मैदान उत्रर्दै छन् । डेभिड वार्नर कप्तान रहेको हैदराबाद ७ खेलमा ३ मा […]

October 13, 2020

जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको चौथो खेलमा आज राति जर्मनी र स्वीट्जरल्यान्ड तथा युक्रेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल राति १२ः३० बजे हुनेछ । जर्मनीले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई आतिथ्यता प्रदान गर्नेछ । घरेलु मैदानमा स्वीट्जरल्यान्डमाथि जित हात पार्दै जर्मनी अंक तालिका थप सुधार गर्ने दाँउमा हुनेछ । जर्मनीले जित निकालेको अवस्थामा […]

October 13, 2020

‘रोनाल्डोको यो जर्सी धुने छैन’

एजेन्सी – विश्व विजेता फ्रान्सका युवा मिडफिल्डर एडुआर्डाे कामाभिंगाले युइएफए नेसन्स लिगको खेलपछि प्रदान गरेको पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्रदान गरेको जर्सी नधुने बताएका छन् । आइतबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपश्चात पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले आफ्नो जर्सी युवा मिडफिल्डर कामाभिंगालाई प्रदान गरेका थिए । रोनाल्डोले पुरै […]

October 13, 2020

जिदानलाई हाजार्डको पर्खाइ

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान क्लबले कीर्तिमानी रकममा भित्राएका फरवार्ड इडेन हाजार्ड एल क्लासिकोका लागि तयार हुन्छन् कि हुँदैनन् भन्नेमा चिन्तित छन् । बार्सिलोनासँगको एल क्लासिकोका लागि फिट हुन हाजार्डसँग अब दुई साताको समय बाँकी रहेको छ । रियलले शनिबार काडिजविरुद्ध घरेलु मैदानमा हुने ला लिगाको खेलका लागि सोमबारबाट तयारी सुरु गरेको छ […]

October 13, 2020

इटालियन क्लबको खर्च भन्दा रोनाल्डोको आम्दानी बढी

एजेन्सी – युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन सिरि ए सबैभन्दा बढी कमाउने खेलाडी हुन् भन्दा कसैलाई अच्चम लाग्ने छैन । तर, अर्को तथ्याङ्कले भने आश्चार्यमा पार्न सक्छ । इटालीको शीर्ष डिभिजन लिग सिरि एका ४ भन्दा क्लबको भन्दा बार्षिक खर्च भन्दा बढी रोनाल्डोले एक वर्षमा कमाउँदै आएका छन् । ३५ वर्षे फरवार्डले युभेन्ट्सबाट बार्षिक […]

October 13, 2020

दिल्लीलाई अर्को झट्का

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अर्को झट्का लागेको छ । तीव्र गतिका बलर इशान्त शर्मा पेटमा चोटका कारण आइपिएलका बाँकी सबै खेल गुमाउने भएका छन् । जारी आइपिएलमा दिल्लीबाट चोटका कारण बाहिरिने इशान्त दोस्रो खेलाडी हुन् । यस अघिनै औंलामा चोटका कारण अनुभवी लेग स्पिनर अमित मिश्रा पनि बाहिरि सकेका छन् […]

Success

Thank you for your time.