default_image

अन्तर्राष्ट्रिय

September 25, 2020

दिल्लीको लगातार दोस्रो जित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका […]

September 25, 2020

चेन्नईलाई दिल्लीको बलियो लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको बलियो लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा […]

September 25, 2020

कोहलीलाई १९ लाख जरिवाना

एजेन्सी – भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीलाई ठूलो रकमको जरिवाना लागेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को छैटौं खेलमा विहीबार राती सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबविरुद्ध गल्ती गर्न पुगेपछि कोहलीलाई १२ लाख भारतीय रुपैयाँ (१९ लाख २० हजार नेपाली रुपैयाँ) जरिवाना लगेको छ । पञ्जाबविरुद्ध स्लो ओभर रेट […]

September 25, 2020

किङ काजु : ५३ वर्षमा पनि शीर्ष फुटबल लिग खेल्दै

एजेन्सी – काजुयोसी मिउरा अर्थात ‘किङ काजु’ जापानको शीर्ष डिभिजनको जे लिग खेल्ने भेट्रान खेलाडी बनेका छन् । बुधबार राति कावासाकी फ्रन्टालेविरुद्ध योकोहामा एफसीबाट खेल्दै उनी जे लिग खेल्ने भेट्रान खेलाडी बनेका हुन् । ५३ वर्षको उमेरमा पनि व्यवसायिक लिग खेल्दै काजुले जे लिगमा नयाँ कीर्तिमान बनाएका हुन् । उनलाई नै टोलीको कप्तानीको जिम्मेवारी दिइएको […]

September 25, 2020

फातीको रिलिज क्लज ४ सय मिलियन

एजेन्सी – स्पेनिस युवा फरवार्ड अन्सु फातीले क्याटलान क्लब बार्सिलोनासँग सम्झौता नविकरण गरेका छन् । १७ वर्षीय फातीले बार्सिलोनासँग चार वर्षको लामो सम्झौता गरेका हुन् । सम्झौतासँगै बार्सिलोनाले फातीको रिलिज क्लजसमेत तोकेको छ । अब कुनै पनि क्लबले फाती अनुबन्ध गर्न चाहेको खण्डमा ३६७ मिलियन पाउन्ड (४ सय मिलियन युरो) तिर्नुपर्नेछ । यसमा २११ मिलियन […]

September 25, 2020

चेन्नईसँग खेल्दै दिल्ली, यस्तो छ सन्दीपको सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को सातौं खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली लगातार दोस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चेन्नई तेस्रो खेलमा दोस्रो जित दर्ता […]

September 25, 2020

ज्लाटनलाई कोरोना पोजेटिभ

एजेन्सी – इटालियन क्लब एसी मिलानका स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । क्लबले ३८ वर्षीय स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय खेलाडी ज्लाटनलाई कोरोना पुष्टि भएको बताउँदै  उनी घरमै क्वारेन्टिनमा रहेका बताएका छन् । बुधबार क्लबका डिफेन्डर लियो डुआर्टेलाई कोरोना पोजेटिभ देखिएका क्लबका सम्पुर्ण खेलाडी, पदाधिकारी र अफिसियलहरुको स्वाव संकलन गरिदा इब्राहिमोभिचमा कोरोना […]

September 25, 2020

म्यानचेस्टर सिटीको कठिन जित

एजेन्सी – गत सिजन रेलिगेसनमा परेको एफसी बर्नमाउथमाथि झिनो जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा सिटीले बर्नमाउथमाथि २–१ को झिनो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा […]

September 25, 2020

टोटेनहम र मिलान अघिल्लो चरणमा

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपुर र इटालियन क्लब एसी मिलान युइएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको तेस्रो राउन्डको खेलमा सफलता आत पार्दै टोटेनहम र मिलान अघिल्लो चरणमा पुग्न सफल भएका हुन् । टोटेनहमले नर्थ म्यासेडोनियाको केएफ स्केनडियालाई उसकै मैदानमा ३–१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय […]

September 25, 2020

मिनामिनो चम्कदा लिभरपुलको फराकिलो जित

एजेन्सी – जापनिज मिडफिल्डर ताकुमी मिनामिनोले उच्च प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले दोस्रो डिभिजनको लिंकन सिटी एफसीमाथि फराकिलो जित निकाल्दै इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । लिभरपुलले लिंकन सिटी एफसीमाथि ७–२ को फराकिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । लिभरपुलको फराकिलो जितमा […]

Success

Thank you for your time.