default_image

अन्तर्राष्ट्रिय

September 12, 2020

प्रिमियर लिग आज सुरु हुँदै

एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ । फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । कोरोना भाइरसका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको थियो । २० टोलीको […]

September 12, 2020

बेन्जेमाको सम्भावना र चुनौती

एजेन्सी – रियल म्याड्रिडका करिम बेन्जेमा खेल जीवनको उत्कृष्ट समय बिताइरहेका छन् । दशक लामो यात्रामा फ्रान्सेली फरवार्डले रियलमा थुप्रै कीर्तिमान बनाइसकेका छन् । प्रशिक्षक जिनेदिन जिदानका विश्वासिला खेलाडीले खेल जीवनको अन्त्यको घोषणा गर्नु अघि सम्भावित कोसेढुंगा पार गर्नेछन् । रियलमा सर्वाधिक खेल रियलका लागि सर्वाधिक खेल खेल्ने विदेशी खेलाडीको दौडमा बेन्जेमा पनि रहेका छन् […]

September 12, 2020

रोमाका डिफेन्डर पीएसजीमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटाली तथा इटालियन सिरी ‘ए’ क्लब रोमाका डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ । पीएसजीले राइट ब्याक फ्लोरेन्जीलाई एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा पीएसजीले २९ वर्षीय लेफ्ट ब्याक फ्लोरेन्जीलाई प्रदर्शनको आधारमा स्थायी खेलाडी बनाउन सक्ने शर्त पनि राखेको छ । […]

September 12, 2020

इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित

एजेन्सी – मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडिआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटियो । इंग्ल्यान्डका […]

September 11, 2020

नेयमार कोरोना मुक्त

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका […]

September 11, 2020

आइपिएल २०२० : पर्पल क्यापका पाँच दाबेदार

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । विश्वकै सर्वाधिक लोकप्रिय र चर्चित फ्रेन्चाइज टि२० लिग आइपिएलले विश्व क्रिकेटमा उत्साह, खुसी र मनोरञ्जन फर्काउने छ । आइपिएल कोरोना महामारीको कारण तेस्रो पटक भारत बाहिर हुँदै छ । सन् २००९ मा भारतमा आम […]

September 11, 2020

प्यानिच बार्सिलोना आए

एजेन्सी – इटालियन क्लब युभेन्टस तथा बोस्निया एन्ड हर्जगोभिनाका मिडफिल्डर नयाँ सिजनको लागि क्याटलान क्लब बार्सिलोनामा आएका छन् । कोरोना संक्रमणबाट मुक्त हुदै प्यानिच प्राइभेट प्लेनबाट शुक्रबार बार्सिलोना पुगेका हुन् । कोरोना संक्रमण पुष्टि भएसँगै दुई सातासम्म टुरिनमै सेल्फ आइसोलेसनमा रहँदा ३० वर्षीय प्यानिच बार्सिलोना आउन ढिलाई भएको थियो । उनले बार्सिलोनाको प्रशिक्षण जोडिनुअघि ला […]

September 11, 2020

मेस्सीको प्रतिबन्ध फुकुवा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् । गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले उक्त निर्णयविरुद्ध […]

September 11, 2020

सन्दीप आइपिएल खेल्न आइतबार यूएई पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा खेलेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका छन् । रमनका अनुसार सन्दीप आइतबार यूएई पुग्ने […]

September 11, 2020

अष्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

एजेन्सी – इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ५:४५ पछि म्यानचेस्टरमा सुरु हुँदै छ । आईसिसी क्रिकेट विश्वकप सुपर लिगमा दुवै टोली महत्वपूर्ण अंक जोड्ने सोचमा छन् । तीन टि२० सिरिज २–१ ले गुमाएको अष्ट्रेलिया ओडिआई सिरिज आफ्नो पक्षमा पार्दै भ्रमण अन्त्य गर्न […]

Success

Thank you for your time.