default_image

अन्तर्राष्ट्रिय

September 4, 2020

कौटिन्हो बार्सिलोनाको प्रशिक्षणमा

एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो क्याटलान क्लब बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन् । बार्सिलोनाले नयाँ सिजनका लागि ३० अगस्टबाट प्रशिक्षण थालेपनि कौटिन्हो झन्डै एक सातापछि प्रशिक्षण क्याम्पमा जोडिएका हुन् । कौटिन्होले जर्मन क्लब बायर्न म्युनिखमा आफ्नो एक वर्षको फलदायी लोनको समयसीमा पुरा गर्दै बार्सिलोना फर्किएका हुन् । २१ दिनअघि मात्रै बायर्न म्युनिखले च्याम्पियन्स […]

September 4, 2020

आइपिएल २०२० का चार उत्कृष्ट ओपनर जोडी

एजेन्सी – क्रिकेट टिमको खेल हो । त्यसैले एक खेलाडीको प्रर्दशनले मात्र जित सम्भव हुँदैन । तर एक खेलाडीको प्रर्दशनले धेरै प्रभाव र सहज बनाउन सक्छ । कुनैपनि टोलीको ओपनर चल्दा मध्यक्रमका ब्याट्सम्यानलाई समेत खेल्न सहज हुन्छ । ओपनर नचल्दा मध्यक्रमका ब्याट्सम्यानमा दबाब बढ्ने हुँदा खेल्न कठिन पर्छ । नयाँ पिच, नयाँ बल र विपक्ष्यको […]

September 4, 2020

ला लिगालाई मेस्सीको जवाफ

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीको सम्झौतालाई लिएर ला लिगाले अघिल्लो साता सुनाएको निर्णयको खण्डन गर्दै मेस्सीका पिता जोर्गे मेस्सीले शुक्रबार विज्ञप्ति जारि गरेका छन् । ला लिगाले बार्सिलोनाको समर्थन लिँदै यदि मेस्सीले क्लब छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको थियो । ला लिगाले रिलिज […]

September 4, 2020

इटली बोस्नियासँग भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (शुक्रबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । इटली, नेदरल्यान्ड, पोल्यान्ड, आयरल्यान्ड, चेक रिपब्लिक र स्कटलल्यान्डले आ–आफ्नो टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । इटलीले घरेलु मैदानमा बोस्निया एन्ड हर्जगोभिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । समूह ‘सी’ को ४ मा रहेको इटली बोस्निया एन्ड हर्जगोभिनालाई पराजित […]

September 4, 2020

रोनाल्डोले क्रोएसियाविरुद्ध नखेल्ने

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको पहिलो खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान सामान्य चोट बोकेपछि रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन् । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले शनिबार राति घरेलु मैदानमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दै दोस्रो संस्करणको सुरुवात गर्दैछ । पोर्चुगल प्रतियोगिताको साविक विजेता पनि हो । चोटकै […]

September 4, 2020

नेदरल्यान्डको सामना गर्दै पोल्याड

एजेन्सी – युइएफए नेसन्स लिगको दोस्रो संस्करणको छनोट चरणको दोस्रो दिनको खेलमा शुक्रबार राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्डले घरेलु मैद्यानमा पोल्यान्डलाई आतिथ्यता गर्दैछ । खेल योहान क्राएफ एरिना आम्सटर्डममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपटक भिड्न […]

September 4, 2020

बेल ७१ दिनपछि मैदानमा

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर गेराथ बेल ७१ दिन पछि मैदानमा फर्केका छन् । वेल्सका बेल युइएफ नेसन्स लिगमा बिहीबार फिनल्यान्डविरुद्ध मैदानमा उत्रेका थिए । ३१ वर्षे बेलले पछिल्ला पटक जुनमा ला लिगामा रियल मालोर्काविरुद्ध अन्तिम मैदान प्रवेश गरेका थिए । त्यसपछि भने उनको र रियलका प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । […]

September 4, 2020

एट्लेटिको मड्रिडका कोस्टालाई कोरोना

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्लबले शुक्रबार कोस्टासहित अर्का खेलाडी सान्टियागो एरियासलाई कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत पुष्टि गरेको छ । दुई खेलाडीलाई कोरोना पुष्टि भएसँगै उनीहरुले प्रि–सिजनको टुर गुमाउनेछन् । उनीहरु सेल्फ आइसोलेसनमा बसिसकेका छन् । क्लबले अभ्यास र प्रि–सिजनमा जानुअघि खेलाडीको कोरोना परिक्षण […]

September 4, 2020

मेस्सी जानु रियलले रोनाल्डो गुमाए जस्तै

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको सम्भावित बर्हिगमनलाई रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले रियलले क्रिस्टियानो रोनाल्डोलाई गुमाएको प्रसंगसँग तुलाना गरेका छन् । पोर्चुगिज सुपर स्टार रोनाल्डो रियल छाडेर सन् २०१८ मा इटालियन टोली युभेन्ट्समा आबद्ध भएका थिए । त्यो सिजन रियलको सन्तोषजनक हुन सकेन । यद्दपी टोलीले युरोपियन सुपर कप भने जितेको थियो । […]

September 4, 2020

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टि२० आज

एजेन्सी – विश्व क्रिकेटका दुई पावर हाउस अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन खेलको टि२०आई सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि साउथह्याप्टनमा सुरु हुनेछ । अष्ट्रेलिया टि२० आई वरीयतामा शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् । अष्ट्रेलियालाई शीर्षस्थानमा कायम राख्न यस सिरिजमा चुनौती छ । इंग्ल्यान्डलाई शीर्षस्थानमा उक्लिने अवसर […]

Success

Thank you for your time.