default_image

अन्तर्राष्ट्रिय

August 30, 2020

इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने […]

August 30, 2020

मेस्सीको सम्झौतामा रिलिज क्लज रहेको ठहर

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको क्लब छाड्ने विषयमा नयाँ मोड आएको छ । ला लिगाले यदि मेस्सीले बार्सिलोना छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको छ । मेस्सीले यसअघि क्लबलाई पत्र लेख्दै सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले यसो हुँदा विना कुनै […]

August 30, 2020

हामेस रियल छोडेर एभर्टन जाने सम्भावना

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज ला लिगा च्याम्पियन टोली रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टन जाने सम्भावना बढेको छ । कोलम्बियन स्टार रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा नयाँ सिजनमा पनि पर्ने सम्भावना कम भएकोले उनले प्रिमियर लिगतर्फ जान चाहेको बताइएको छ । अघिल्लो सिजन ला लिगा जित्दा रोड्रिग्वेजले खेल्ने खासै मौका पाएनन् । […]

August 30, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच दोस्रो टि२० आज

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज म्यानचेस्टरमा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि सुरु हुनेछ । शुक्रबार राती भएको पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो । दुवै टोलीलाई सिरिज जित्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा इंग्ल्यान्ड १६.१ […]

August 30, 2020

राशिदभन्दा सन्दीप अगाडि

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजनमा लिग चरणका १८ खेल सकिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवैको पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले भने आशा र अपेक्षा अनुसार प्रर्दशन गर्नसकेका […]

August 30, 2020

मेस्सी पिसिआर परिक्षणमा सामेल नहुने

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका खेलाडीका लागि तय भएको कोरोना भाइरस कोभिड १९ पिसिआर परिक्षणमा सामेल नहुने निर्णय गरेका छन् । आइतबार क्लबका खेलाडीको परिक्षण र सोमबारबाट प्रि सिजन तयारी सुरु गर्ने बताइएको छ । मेस्सीले गत साता क्लब छाड्न चाहेको पत्र पठाएयता क्लब र उनीबीचको सम्बन्ध थप चिसिएको छ । उनको सरुवाका विषयमा […]

August 30, 2020

स्टार खेलाडीबिनै रियलले प्रशिक्षण थाल्ने

एजेन्सी – आफ्नो पहिला रोजाईका दर्जन खेलाडीविनै स्पेनिस च्याम्पियन रियल म्याड्रिडले नयाँ सिजनको लागि सोमबारदेखि प्रशिक्षण सुरुवात गर्दैछ । प्रशिक्षण सुरुवातको लागि रियलले आफ्ना खेलाडीहरुको कोरोना परिक्षण भइसकेको छ । पहिलो दिनको प्रशिक्षणमा रियलको पहिलो रोजाईका १२ खेलाडीमात्रै उपलब्ध हुने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । रियलका पहिलो टोलीका अन्य १३ खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा रहनेछन् […]

August 30, 2020

रियलका ओस्कार सेभिल्लामा अनुबन्धित

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले रियल म्याड्रिडका आक्रामक मिडफिल्डर ओस्कार रोड्रिग्वेजलाई क्लबमा अनुबन्ध गरेको छ । दुई सिजन लोनमा स्पेनिस क्लब लेगानेसमा बिताएका २२ वर्षीय रोड्रिग्वेजलाई ५ वर्षको लागि सेभिल्लाले क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै स्पेनिस मिडफिल्डर ओस्कार २०२५ को अन्त्यसम्म सेभिल्लामा रहनेछन् । ओस्कार १३.५ मिलियन युरोमा रमन सान्चेज पिजुवानमा आउन […]

August 30, 2020

मेस्सी र बार्टोमेउबीच बढ्दो तिक्तता

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र कप्तान लियोनल मेस्सीबीच अहिले सम्बन्धमा हार्दिकता छैन । उनीहरुबीच पछिल्लो समय छलफल भएको देखिदैन । अर्जेन्टिना सुपर स्टारले क्लब छाड्न चाहेको पत्रमार्फत जानकारी दिइसकेका छन् । मेस्सी नयाँ क्लब जान चाहिरहेका छन् । तर, क्लबसँग उनको अझै एक वर्ष सम्झौता रहेको छ । अध्यक्ष बार्टोमेउ सकेसम्म मेस्सीलाई […]

August 30, 2020

जोकोभिच सिनसिनाटी ओपन च्याम्पियन

एजेन्सी – विश्व नम्बर एक सवियन नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २–१ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि ३३ […]

Success

Thank you for your time.