default_image

अन्तर्राष्ट्रिय

August 26, 2020

इंग्ल्यान्डलाई १० वर्षपछि पाकिस्तानविरुद्ध सिरिज जित

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तीन टेस्ट सिरिज १-० ले जितेको छ । तेस्रो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानविरुद्ध १० वर्षपछि टेस्ट सिरिज जितेको हो । इंग्ल्यान्डले सन् २०१० मा घरेलु मैदानमा पाकिस्तानलाई चार टेष्ट सिरिज ३–१ ले हराएको थियो । त्यसयता भने पाकिस्तानविरुद्ध टेस्ट सिरिज जित्न सकेको थिएन । वर्षाले प्रभावित […]

August 26, 2020

सन्दीपको कसिलो बलिङ

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तलावाजबाट चौथो खेलमा खेलिरहेका सन्दीप लामिछानेले गुयाना अमेजन वारियार्सविरुद्ध कसिलो बलिङ गरेका छन् । उनीसँगै अर्का स्पिनर मुजिब उर रहमानले उत्कृष्ट बलिङ गरेपछि गुयाना सामान्य स्कोरमा समेटियो । पहिलो ब्याटिङ गरेको गुयानाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रनमात्र जोड्न सक्यो । टोलीका लागि रोस […]

August 26, 2020

बार्सिलोना छोड्ने मेस्सीको निर्णय

एजेन्सी – अर्जेन्टिनी फरवार्ड तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लबसमक्ष आफूले यसै ट्रान्सफर विन्डोमा क्लब छाड्ने निर्णय गरेको बताएका छन् । मेस्सीले आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताएका छन् । मेस्सीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा […]

August 25, 2020

एन्डरसनको दुर्लभ कीर्तिमान

एजेन्सी– इंग्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले टेष्ट क्रिकेटमा ऐतिहासिक ६ सय विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् । उनी टेष्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने पहिलो तीव्र गतिका बलर हुन् । पाकिस्तानविरुद्ध तेस्रो तथा अन्तिम टेष्टको पाँचौ दिन कप्तान अजहर अलीलाई जो रुटबाट ३१ रनमा क्याच गराउदै एन्डरसन टेष्टमा ६ सय विकेट […]

August 25, 2020

पीएसजीलाई विश्राम

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको उपविजेता तथा अघिल्लो सिजनको फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) को नयाँ सिजनको लिग वानको पहिलो खेल स्थगित भएको छ । पीएसजीले लिग वानको तयारीको लागि नियमअनुसार १२ दिनको समय मागेपछि लिग आयोजकले पीएजसीको मागलाई सम्बोधन गर्दै खेल स्थगित गरेको हो । लिग च्याम्पियन पीएसजीले शनिबार राति लेन्ससँग […]

August 25, 2020

सन्दीप सम्मिलित जमैका गुयानाविरुद्ध खेल्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को १२ औं खेलमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले गुयाना एमेजन वारियर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ३ः १५ पछि क्विन्स पार्क ओभलमा सुरु हुने छ । यसअघि शनिबार राती ब्रायन लारा स्टेडियममा भएको खेलमा गुयानाले जमैकालाई १४ रनले पराजित गरेको थियो । उक्त […]

August 25, 2020

फोनबाटै कोम्यानले बिदा गरे खेलाडी

एजेन्सी – नयाँ सिजनका लागि प्रशिक्षण सुरु गर्नुअघि बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्डो कोम्यानले आफ्नो योजनामा रहेका खेलाडीका बारेमा प्रष्ट पार्न चाहेका छन् । डच प्रशिक्षक कोम्यानले फरवार्ड लुइस स्वारेजलाई फोन गरेरै आफ्नो योजनामा नरहेको सुनाएका थिए । कोम्यानले अर्का दक्षिण अमेरिकी खेलाडी आर्टुरो भिडाललाई पनि सोही सन्देश दिएका छन् । उरुग्वेली फरवार्ड र चिलियन मिडफिल्डलाई […]

August 25, 2020

कस्तो हुन्छ अब पीएसजीको यात्रा?

एजेन्सी – इतिहासमै सफल प्रदर्शन गरेको पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि २०१९-२० को अन्त्य भने सुखद रहन सकेन । फ्रान्समा ४ वटा उपाधि जितेको पीएसजी च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक फाइनल पुगको थियो । झन्डै दशक यता १.२ बिलियन युरो खर्च गरेको पिएसजीले शनिबार लेन्सविरुद्ध खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ । नयाँ सिजनको सुरुवातसँगै […]

August 25, 2020

दिल्लीले भित्र्यायो अष्ट्रेलियन बलिङ प्रशिक्षक

एजेन्सी – लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० सिजनको लागि अष्ट्रेलियाका पूर्व तीव्र गतिका बलर रायन ह्यारिसलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ४० वर्षिय हरिस यूएईमा दिल्लीको टोलीसँग सामेल हुने छन् । दिल्ली आइतबार यूएई पुगिसकेको छ । हरिसले १ सय १३ टेष्ट, ४४ ओडिआई र ४ टि२० […]

August 25, 2020

बार्सिलोनाका गोलरक्षक टेर स्टेगन टोलीबाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगन कम्तिमा तीन महिना टोलीबाट बाहिर रहने भएका छन् । दायाँ घुँडाको पटेलार टेन्डनले लामो समयदेखि समस्या दिइरहेकोले टेर स्टेगनले शल्यक्रिया गर्ने निर्णय लिएका हुन् । उनले सामान्य दुखाइका बाबजुद खेलिरहेपनि दिर्घकालिन रुपमा यसले धेरै असर गर्ने देखिएपछि गत मंगलबार नै शल्यक्रिया गरेका छन् । शल्यक्रियापश्चात […]

Success

Thank you for your time.