default_image

अन्तर्राष्ट्रिय

July 24, 2020

उडीनेजेले युभेन्टसलाई हरायो

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती भएको खेलमा घरेलु टोली उडिनेजेले लिगको शीर्षस्थानमा रहेको युभेन्टसलाई २-१ ले पराजित गरेको छ । अंक तालिकामा रेलिगेसन क्षेत्रनजिक रहेको उडिनेजेविरुद्ध पहिलो हाफमै अग्रता लिएपनि युभेन्टसले जित दर्ता गर्न सकेन । यस खेलमा जित हासिल गरेको भए युभेन्टस लगातार नवौं पटक लिग च्याम्पियन बन्ने थियो । तर […]

July 23, 2020

युभेन्टस आजै च्याम्पियन बन्न सक्ने !

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत बिहीबार राती हुने खेलमा उडीनेजेलाई पराजित गरे युभेन्टसले लगातार नवौं पटक लिग उपाधि जित्नेछ । उक्त खेल नेपाली समयअनुसार उडीनेजेको मैदानमा राति ११ः१५ बजे हुनेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको युभेन्टसको ८० अंक रहेको छ । युभेन्टसले आजको खेलमा जित दर्ता गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्नेछ […]

July 23, 2020

लगातार तीन विश्वकप र नेपालको सम्भावना

भुपेन्द्र जिसी, काठमाडौं कोरोना महामारीको कारण विश्व क्रिकेट जगत नराम्रोसँग प्रभावित बनेको छ । खेल तालिका र प्रतियोगिता अस्तव्यस्त छन् । यसैक्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने तय भएको टि२० विश्वकप एकवर्ष पछिलाई सारेको छ । अब आगमी लगातार तीन वर्षमा तीन विश्वकप हुने छन् । अष्ट्रेलियामा सन् २०२१ मा अक्टोबर नोभेम्बरमा […]

July 23, 2020

जसले एकै सिजनमा रियल र बायर्नबाट लिग जिते

एजेन्सी – हरेक खेलाडीका लागि सिजनको सुरुवातमा लिग उपाधि जित्नु मुख्य लक्ष्य हुन्छ । लिगमा कमजोर प्रदर्शन भए कम्तिमा कप उपाधिले चित्त बुझाउने धेरै हुन्छन् । अझ ठूला टोलीका खेलाडीले लिग र कप दुवैलाई प्राथमिकतामा राख्छन् । तर कमै खेलाडीले एकै सिजनमा दुई पटक लिग जित्ने उपलब्धि हासिल गर्छन् । यस सिजन स्पेनिस डिफेन्डर अल्भारो […]

July 23, 2020

युभेन्टसलाई उडीनेजेको चुनौती

एजेन्सी – इटालयिन सिरी ‘ए’ मा आज राति ३५औं चरणको विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधिको मुखैमा रहेको शीर्षस्थानको युभेन्टसले उडिनेजेको तथा लाजियोले काग्लिएरीसँग प्रतिस्पर्धा गर्दैछ । युभेन्टस र उडिनेजेको खेल नेपाली समयअनुसार उडिनेसीको मैदानमा राति ११ः१५ बजे हुनेछ ।  घरेलु टोली उडिनेजेलाई पराजित गर्दै युभेन्टस उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा मैदान उत्रनेछ […]

July 23, 2020

नेपोलीसँग बार्सिलोनाबारे सोच्ने समय छैन

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को दोस्रो लेगमा क्याटलान क्लब बार्सिलोना र नेपोलीबीच अगस्ट दोस्रो साता खेल हुँदैछ । तर नेपोलीका प्रशिक्षक जेनारो गाटुसोले हाल बार्सिलोनाबारे सोच्ने समय नभएको बताएका छन् । इटालियन सिरी ए अन्तर्गत बुधबारको खेलमा नेपोली पार्मासँग २-१ ले पराजित हुन पुग्यो । लगातार ५ खेल अपराजित रहेको […]

July 23, 2020

रियलले अर्को सिजन बेच्नैपर्ने ४ खेलाडी

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले कोरोना भाइरस संक्रमणले सिर्जना गरेको प्रतिकुल अवस्थाका कारण झन्डै २ सय मिलियन युरो घाटा बेहोर्नुपर्यो । त्यसैले यस सिजन क्लबले आवश्यक नपरेका खेलाडी बेचेर भएपनि केहि रकम उठाउने योजना बनाएको छ । रियलले खेलाडी बेचेर ट्रान्सफर रकमसँगै ती खेलाडीको तलब दिनु नपर्दा केहि बचत समेत हुने सोचका साथ खेलाडी […]

July 23, 2020

वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

एजेनसी – वेस्ट ब्रोम अल्वियोन दुई वर्षपछि प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्यान्डको दोस्रो डिभिजनको च्याम्पियनसिपको दोस्रो स्थानमा रहँदै वेस्ट ब्रोम दुई वर्षपछि प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । वेस्ट ब्रोम २०१८–१९ को सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) सँग २–२ गोलको […]

July 23, 2020

इन्टर मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा इन्टर मिलान फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ । फियोरेन्टिनासँग बराबरीमा रोकिएसँगै इन्टरले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाएको छ । घरेलु मैदानमा इन्टरले फियोरेन्टिनालाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । पाँचौ मिनेटमा इन्टर मिलानका क्रिस्टियन इरिक्सनको फ्रिकिकलाई मार्टिन कासर्सलाई आत्मघाती गोल हुन […]

July 23, 2020

रोमाको आधादर्जन गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एस्पालमाथि फराकिलो जित निकालेको छ । रोमाले घरेलु टोली एस्पालमाथि ६–१ को फराकिलो जित निकालेको हो । रोमाको जितमा ब्रुनो पेरेसले दुई तथा निकोला कालिनिक, कार्लेस पेरेस, एलेक्सन्डर कोलारोभ र निकोलो जानिओलोले समान एक गोल गरे । घरेलु टोलीका अल्ब्रेटो सेरीले एक गोल फर्काए । खेलको १०औं मिनेटमा […]

Success

Thank you for your time.