default_image

अन्तर्राष्ट्रिय

July 21, 2020

जो ब्यालोन डी’ओरका दाबेदार थिए

एजेन्सी – विश्व फुटबलकै प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएसँगै त्यसलाई लिएर अनेक टिका टिप्पणी हुन थालेका छन् । उपाधि दिने फ्रान्स फुटबलले सोमबार एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको हो । पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो […]

July 21, 2020

स्टोक्सको उत्कृष्ट प्रर्दशनमा इंग्ल्यान्डको सानदार जित

एजेन्सी– उपकप्तान बेन स्टोक्सले उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेपछि वेस्ट इन्डिजसँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्ड १ सय १३ रनले विजयी भएको छ । पाँचौ तथा अन्तिम दिन सोमबार राती ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७०.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । योसँगै तीन टेष्ट सिरिज १–१ को बराबरीमा पुगेको […]

July 21, 2020

दुर्लभ उपलब्धि हासिल गर्ने रोनाल्डो विश्वकै पहिलो खेलाडी

एजेन्सी – पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ३५ वर्षको भइसक्दा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । रोनाल्डोले आफ्नो सफल करीअरमा सोमबार अर्को दुर्लभ उपलब्धि हासिल गरेका छन् । इटालियन सिरी ‘ए’ अन्तर्गत लाजियोविरुद्धको खेलमा दुई गोल पुरा गरेसँगै रोनाल्डो तीन फरक लिग (प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’) […]

July 21, 2020

एभर्टन र वल्भ्स विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र वल्भ्स विजयी भएका छन् । एभर्टनले सेफिल्ड युनाइटेडलाई तथा वल्भ्सले क्रिस्टल प्यालेसलाई पराजित गरेको हो । एभर्टको जितमा ब्राजिली रिचार्लीसनले दोस्रो हाफको शुरुमै गरेको गोल नै निर्णायक बन्यो । रिचार्लीसनले ४६औं मिनेटमा गिल्फी सिगुडसनको पासमा गोल गरेका थिए । जितपछि एभर्टन ३७ खेलबाट ४९ अंक जोडेर ११औं स्थानमा […]

July 21, 2020

रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं […]

July 20, 2020

टि२० विश्वकप सर्‍यो

एजेन्सी— विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बैठकले विश्वकप सरेको जनाएको छ । टि२० विश्वकप एक वर्षको लागि सरेको छ । अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुँने आइसिसीले जनाएको छ । आइसिसी एक दिवसिय विश्वकप […]

July 20, 2020

नेपाली क्रिकेटको भविष्य मानिएका ६ खेलाडी

भुपेन्द्र जिसी, काठमाडौं नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा एसिसी वुमन्स टि२० क्रिकेट खेलेको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उप विजेतामा सिमित भएको थियो । त्यस प्रदर्शनकै आधारमा धेरैले नेपाली महिला क्रिकेट पुरुष भन्दा धेरै छिटो माथि जाने अनुमान गरेका थिए । हालसम्म पनि […]

July 20, 2020

ब्यालोन डी’ओर उपाधि रद्द हुने

एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत उपाधि ब्यालोन डी’ओर यस वर्ष नहुने भएको छ । उपाधि दिने फ्रान्स फुटबलले एक विज्ञप्ति जारि गर्दै यस वर्ष उपाधि रद्द गरिने जनाएको छ । पछिल्लो दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले वर्चस्व जमाउँदै आएको यस उपाधि सन् १९५६ यता पहिलो पटक रद्द भएको हो । आयोजकले उपाधि विजेता […]

July 20, 2020

चोटले बार्सिलोना र नेपोलीलाई समस्या

एजेन्सी – च्याम्पियन्स लिगको राउन्ड अफ १६ अन्तर्गत दोस्रो लेगको खेलअघि बार्सिलोना र नेपोली दुवैलाई चोटले समस्या परेको छ । पहिलो लेगमा १-१ को बराबरी खेलेको इटालियन टोलीले दोस्रो लेगमा बार्सिलोनाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल अगष्ट ८ मा हुने तालिका रहेको छ । तर उक्त खेलअघि टोलीका मुख्य खेलाडीले चोट बोकेपछि बार्सिलोना र […]

July 20, 2020

इस्तानबुललाई पहिलोपटक टर्किस लिग उपाधि

एजेन्सी – इस्तानबुल बासाकसेरले क्लबको इतिहासमा पहिलोपटक टर्किस सुपर लिगको उपाधि जितेको छ । काइसेरिस्पोरमाथि १–० को झिनो जित निकाल्दै इस्तानबुलले लिगको एक चरणको खेल बाँकी रहँदा टर्किस लिगको उपाधि जित्न सफल भएको हो ।  क्लबको इतिहासमा पहिलोपटक लिग च्याम्पियन बन्ने क्रममा इस्तानबुलले फेनरवाच, गालातासारे र बेसिक्टासजस्ता तीन ठुला क्लबलाई पछि पारेका थिए । अर्काे […]

Success

Thank you for your time.