default_image

अन्तर्राष्ट्रिय

July 17, 2020

सिब्ले र स्टोक्सको उत्कृष्ट साझेदारी

एजेन्सी– ओपनर डोम सिब्ले र अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकीय साझेदारीमा वेस्ट इन्डिजसँगको दोस्रो टेष्टको पहिलो दिन इंग्ल्यान्ड सम्हालिएको छ । ओल्ड ट्राफोर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८२ ओभरमा २ सय ७ रन जोड्न ३ विकेट गुमाएको छ । ८१–३ को अवस्थाबाट स्टोक्स र सिब्लेले चौथो विकेटको लागि ३ […]

July 17, 2020

सेफिल्डमाथि लेस्टरको जित, एभर्टन रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्षचारको दौडमा रहेको लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई पराजित गर्दा एभर्टन एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा लेस्टरले सेफिल्डमाथि २–० को सहज जित हात पारेको हो । लेस्टको जितमा एयोजी पेरेज र देमाराई ग्रेले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल सम्भव भएको थियो । खेलको […]

July 17, 2020

बार्सिलोना १० खेलाडीमा समेटिएको ओसासुनासँग स्तब्ध

एजेन्सी – निकटतम प्रतिद्धन्द्धी रियल म्याड्रिडले भिल्लारियललाई हराएर यो सिजनको स्पेनिस ला लिगाको उपाधि हात पारेको दिन क्याटलान क्लब बार्सिलोना घरेलु मैदान नोउक्याम्पमा १० खेलाडीमा समेटिएको ओसासुनासँग २–१ ले स्तब्ध बनेको छ । यो हारसँगै बार्सिलोनाको उपाधि यात्रामा पुर्णविराम लागेको छ । बिहीबार राति नै शीर्षस्थानको रियल म्याड्रिडले भिल्लारियलमाथि २–१ को जित हात पार्दै यो […]

July 17, 2020

रियल म्याड्रिड बन्यो स्पेनिस ला लिगा च्याम्पियन!

एजेन्सी  – स्पेनिस क्लब रियल म्याड्रिड क्लबको इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि  जितेको छ । बिहीबार राति भएको ९ खेलमध्य रियलले आफ्नो खेलमा जित हासिल गर्दै ७ अंकको अग्रतासहित लिग उपाधि पक्का गरेको हो । रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्दै लिग उपाधिमा कब्जा जमायो । खलेको २९ औं […]

July 17, 2020

रियललाई अग्रता, बार्सिलोना ओसासुनासँग पछाडी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत ३७ औं चरणका ९ खेलहरु एकसाथ संचालन भइरहेका छन् । पहिलो हाफको खेल सकिँदा लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले अग्रता लिँदा दोस्रो स्थानको बार्सिलोना पछाडी परेको छ । रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को अग्रता लिएको छ । खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता […]

July 16, 2020

लिग उपाधिसँगै सर्वाधिक गोलकर्तामा मेस्सी-बेन्जेमाको प्रतिस्पर्धा

एजेन्सी – स्पेनिस ला लिगाको उपाधिका लागि चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा जारी छ । उपाधि होडसँगै व्यक्तिगत उपाधिका रुपमा रहेको पिचिची ट्रफीमा पनि दुवै टोलीका फरवार्ड करीम बेन्जेमा र लिओनेल मेस्सीबीच प्रतिस्पर्धा चलिरहेको छ । लिग उपाधि होडमा रियल म्याड्रिड बार्सिलोनाभन्दा ४ अंकले अगाडी छ । दुई चरणको खेल बाँकी रहँदा […]

July 16, 2020

सिलवालसहित सदस्य सचिवका लागि २७ जनाको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि युवा तथा खेलकुद मन्त्रालयले गरेको खुला दरखास्त आव्हानमा २७ जनाले आवेदन दिएका छन् । बिहीबारसम्म दरखास्तको लागि अन्तिम मिति तोकिएकोमा निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित २७ जनाको आवेदन परेको हो । यससँगै नयाँ सदस्य सचिव नियुक्ति अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी […]

July 16, 2020

रियलको लक्ष्य जितसहित उपाधि

एजेन्सी – अन्तिम २ खेलमा २ अंक जोड्दा रियल म्याड्रिडले यो सिजनको ला लिगा उपाधि जित्नेछ । बाँकी दुई खेलमा बराबरी टोलीलाई उपाधि दिलाउन पर्याप्त हुनेछ । तर टोलीका प्रशिक्षक जिनेदिन जिदान त्यसरी सोचिरहेका छैनन् । उनी बिहीबार भिल्लारियलविरुद्ध हुने खेल जित्ने विषयमा मात्र सोचिरहेका छन् । यदि उनले चाहे जस्तो टोलीले भिल्लारियललाई हराएको खण्डमा […]

July 16, 2020

रियललाई आजै च्याम्पियन बन्ने अवसर!

एजेन्सी – लिग तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बिहीबार लिग च्याम्पियन बन्ने प्रबल सम्भावना छ ।स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदा रियलले आफ्नो खेल जितेमा लिग उपाधि जित्नेछ । उपाधि, शीर्ष चार र रेलिगेसन जोनमा रहेका टोलीको खेल फरक समयमा हुदा नतिजा प्रभावित हुन सक्ने भएका कारण अन्तिम दुई […]

July 16, 2020

बार्सिलोनालाई ओसासुनाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति ३७औं चरणको सबै १० खेलमा प्रतिस्पर्धा हुँदैछ । एइबार र रियल भालाडोलिडको खेलबाहेक सबै ९ खेल एकै समयमा हुनेछ । शीर्षस्थानको रियल म्याड्रिड, उपाधि दौडमै रहेको बार्सिलोनादेखि रेलिगेसनमा परिसकेको टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीको सामना गर्दैछ । उपाधि दौडमै रहेको बार्सिलोनाले घरेलु मैदानमा ओसासुनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समय […]

Success

Thank you for your time.