default_image

अन्तर्राष्ट्रिय

July 18, 2020

डी भिलियर्स र मारक्रमको विष्फोटक ब्याटिङमा ईगल्सलाई स्वर्ण

एजेन्सी– दक्षिण अफ्रिकामा पहिलो पटक भएको सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) मा एबी डी भिलियर्स कप्तान रहेको ईगल्सले स्वर्ण पदक जितेको छ । एकै खेलमा तीन टोलीबीच भएको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउँदै ईगल्सले स्वर्ण जितेको हो । ईगल्सले दुई इनिङमा गरि कुल १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६० रन बनाउँदै स्वर्ण जित्यो […]

July 18, 2020

साविक विजेता सिटी र आर्सनल भिड्दै

एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको सेमिफाइनलमा आज राति प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२ः३० बजे प्रतिस्पर्धा हुँदैछ । एफए कपको सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनल साविकको विजेता सिटीलाई पराजित गर्दै फाइनल पुग्ने दाँउमा हुनेछ । तर, आर्सनलको पछिल्लो खेलको प्रदर्शनमा […]

July 18, 2020

आइपिएल यूएईमा हुने सम्भावना

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण संयुक्त अरव इमिरेट्स (युएई) मा हुने सम्भावना रहेको छ ।   कोरोना भाइरस महामारीको कारण भारतमा यस वर्ष आइपिएल गर्ने सम्भावना न्यून भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले युएईमा गर्ने सोच बनाएको छ । शुक्रबार बसेको बिसिसिआईको भर्चुअल बैठकले आइपिएल आयोजना बारे ठोस निर्णय […]

July 18, 2020

भिडाल लगातार नवौं लिग उपाधिबाट बन्चित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल लगातार नवौं सिजन लिग उपाधि जित्नबाट बन्चित भएका छन् । बिहीबार रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जितेपछि भिडालको लगातार लिग जितको सिलसिला ८ उपाधिमा रोकिएको छ । भिडालले सन् २०११/१२ सिजनमा युभेन्टसबाट लिग जितेयता लागत ८ सिजन विभिन्न क्लबबाट खेल्दै लिग उपाधि जितेका छन् । पछिल्लो […]

July 18, 2020

स्टोक्सको सानदार शतकमा इंग्ल्यान्डको विशाल अग्रता

एजेन्सी– अलराउन्डर बेन स्टोक्सको सानदार शतकमा वेस्टइन्डिजसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले पहिलो इनिङमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तीमा इंग्ल्यान्डले ४ सय ३७ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजले १४ ओभरमा ३२ रन बनाउन एक विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६ र अल्जारी जोसेफ […]

July 17, 2020

रियल म्याड्रिडका युवा स्टार म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब रियल म्याड्रिडका युवा स्टार अल्भरो फर्नान्डेजलाई क्लबमा अनुबन्ध गरेको छ । १७ वर्षीय लेफ्टब्याक फर्नान्डेजलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गरेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् । फर्नान्डेजले रियलको आकर्षक प्रस्ताव अस्वीकार गर्दै युनाइटेड जाने निर्णय गरेका हुन् । फर्नान्डेजको सम्झौता ३० जुनमा सकिएपनि रियलले उनको सम्झौता […]

July 17, 2020

स्टोक्स र सिब्लेको शतक

एजेन्सी– स्टार अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिब्लेले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका छन् । दोस्रो दिनको पहिलो सेसनमा सिब्ले र भोजनपछि स्टोक्सले शतक पूरा गर्दै पहिलो इनिङमा बलियो अवस्थामा पुर्याएका छन् । इंग्ल्यान्डले १ सय ११ ओभरमा २ सय ७३ रन जोड्न ३ विकेट गुमाएको छ । स्टोक्स २ सय […]

July 17, 2020

अष्ट्रेलियाले २६ खेलाडीलाई अभ्यासमा बोलायो

एजेन्सी – कोरोना महामारीपछि क्रिकेट अष्ट्रेलियाले पहिलो पटक अभ्यासको लागि २६ खेलाडी बोलाएको छ । इंग्ल्यान्ड भ्रमणलाई अष्ट्रेलियाले टि२० आई र ओडिआई सिरिजको लागि बिहिबार सुरुवाती २६ खेलाडी बोलाएको हो । सिरिजको मिति तय भई सकेको छैन । त्यसको लागि क्रिकेट अष्ट्रेलिया र इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डबीच छलफल जारी रहेको छ । अष्ट्रेलियाले सेप्टेम्बरमा […]

July 17, 2020

‘यस्तै खेले नेपोलीसँग पनि हार्नेछौं’ – मेस्सी

एजेन्सी – क्याटलान क्लब बार्सिलोना बिहीबार राती ओसासुनाविरुद्ध २-१ ले पराजित भएसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।   रियलले यसैपनि आफ्नो खेल जितेपछि उपाधि जित्नेमा बार्सिलोनाको हारले दुई क्लबबीचको अन्तर थप फराकिलो बनेको हो । रियलले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गरेको थियो । ओसासुनाविरुद्ध खेलमा बार्सिलोनाका लागि कप्तान मेस्सीले […]

July 17, 2020

ग्रानडाले हराएपछि मालोर्का रेलिगेसनमा

एजेन्सी – रियल मालोर्का स्पेनिस ला लिगाबाट रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ । ग्रानडासँगको २–१ को हारसँगै मालोर्काे दोस्रो डिभिजनमा घटुवा हुने दोस्रो टोली बनेको हो ।  यसअघि एस्पान्योल दोस्रो डिभिजनमा घटुवा भएको थियो । घरेलु मैदानमा खेलमा लिएको अग्रता जोगाउन नसक्दा मालोर्का एक खेल बाँकी छदै दोस्रो डिभिजनमा घटुवा भएको हो । मालोर्का […]

Success

Thank you for your time.