default_image

अन्तर्राष्ट्रिय

July 19, 2020

रोमा र इन्टर मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति ३४औं चरणको विभिन्न ६ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो स्थानमा रहेको इन्टर मिलानले शीर्ष ६ को दौडमा रहेको रोमासँग प्रतिस्पर्धा गर्दैछ । खेल रोमाको मैदानमा नेपाली समयअनुसार राति १ः३० बजे प्रतिस्पर्धा हुदैछ । घरेलु टोली रोमालाई पराजित गर्दै इन्टर मिलान शीर्षस्थानको युभेन्टससँगको अंक दुरी छोट्याउने लक्ष्यमा हुनेछ […]

July 19, 2020

टोटेनहम र लेस्टर भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३७औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटीले टोटेनहमको मैदान टोटेनहम हस्टपर स्टेडियमको भ्रमण गर्दैछ ।  खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । लेस्टर सिटी घरेलु टोलीलाई पराजित गर्दै चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लने दाँउमा हुनेछ ।  टोटेनहमलाई पराजित गर्न सके […]

July 19, 2020

फाइनल प्रवेशका लागि युनाइटेड र चेल्सी भिड्दै

एजेन्सी – इंग्ल्यान्डको सबैभन्दा चर्चित र प्रतिष्ठित एफए कपको फाइनल प्रवेशका लागि आज राति प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्बली स्टेडियममा नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ । यस खेलमा विजयी हुने टोलीले उपाधिका लागि १ अगस्टमा आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति साविकको विजेता म्यानचेस्टर सिटीलाई २–० […]

July 19, 2020

फर्लान्ड मेन्डी : सिजनको उत्कृष्ट ट्रान्सफर

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले सिजनको सुरुवातमा इडेन हाजार्डलाई अनुबन्ध गरेपछि धेरैले रियलको सफलतामा उनको भूमिका महत्त्वपूर्ण हुने अनुमान गरेका थिए । हाजार्डसँगै आएका डिफेन्डर फर्लान्ड मेन्डीले रियलमा प्रभाव जमाउँदै उत्कृष्ट प्रदर्शन गरे । लियोनबाट ४८ मिलियन युरोमा आएका मेन्डीले लेफ्ट ब्याक पोजिसनमा क्लबका उपकप्तान समेत रहेका मार्सेलोसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । पछिल्लो सिजन […]

July 19, 2020

सुखद अन्त्य गर्ने लक्ष्यमा च्याम्पियन रियल म्याड्रिड

एजेन्सी – स्पेनिस ला लिगाको यो सिजन आजबाट सकिँदैछ । ला लिगाको ३८औं चरणअन्तर्गत अन्तिम चरणको खेल सबै एकै समयमा १० खेलमा प्रतिस्पर्धा हुनेछ । एक खेल अगावै ला लिगाको उपाधि जितिसकेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको बार्सिलोना र तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले आ–आफ्ना टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियन रियलले लेगानेसको भ्रमण गर्दैछ । […]

July 19, 2020

कासिलास रियल म्याड्रिड फर्कने

एजेन्सी – स्पेनिस लेजेन्ड गोलरक्षक इकर कासिलास पुर्वक्लब रियल म्याड्रिड फर्कने भएका छन् । १६ वर्ष रियलबाट खेलेका लेजेन्ड तथा पुर्व कप्तानसमेत रहेका कासिलास पेरेजको सल्लाहकारको रुपमा सान्टियागो बर्नाबेउ फर्किन लागेका हुन् । रियलका लेजेन्डसमेत रहेका गोलरक्षक कासिलास व्यवस्थापकीय भुमिकाका म्याड्रिड फर्कन लागेको स्पेनिस मिडिया मार्काले जनाएको छ । ३९ वर्षे लेजेन्ड गोलरक्षक कासिलास रियलका […]

July 19, 2020

एसी मिलानको सानदार जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दै शीर्ष ६ भित्र पर्ने सम्भावनालाई जीवितै राखेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा बोलोग्नामाथि ५–१ को सानदार जित निकाल्दै एसी मिलानले शीर्ष ६ मा रहेर अर्काे सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको हो ।   मिलानको फराकिलो जितमा साइलेमकर्स, हकान […]

July 19, 2020

सिटीलाई हराउदै आर्सनल एफए कपको फाइनलमा

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा सर्वाधिक १३ पटकको च्याम्पियन आर्सनलले सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । खेलको शुरुवातदेखि […]

July 18, 2020

बिएल्साको लिड्स युनाइटेड च्याम्पियन बन्दै प्रिमियर लिगमा

लिड्स युनाइटेड अन्तत: प्रिमियर लिगमा फर्किएको छ । १६ वर्षको प्रतीक्षापछि यो सम्भव भएको हो । पछिल्लो सिजन च्याम्पियनसिपको तेस्रो स्थानमा रहेर माथि उक्लनबाट बन्चित भएको लिड्सलाई अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्साले दोस्रो प्रयासमा उकालेरै छाडे । र यसपटक लिड्स दोस्रो श्रेणीको च्याम्पियनकै रुपमा माथिल्लो श्रेणीमा चढ्दैछ । शुक्रबारको खेलमा वेस्ट ब्रोमले हडर्सफिल्डसँग २-१ को हार […]

July 18, 2020

डी भिलियर्स र मारक्रमको विष्फोटक ब्याटिङमा ईगल्सलाई स्वर्ण

एजेन्सी– दक्षिण अफ्रिकामा पहिलो पटक भएको सोलिडारिटी कप क्रिकेट (थ्री टिम क्रिकेट) मा एबी डी भिलियर्स कप्तान रहेको ईगल्सले स्वर्ण पदक जितेको छ । एकै खेलमा तीन टोलीबीच भएको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउँदै ईगल्सले स्वर्ण जितेको हो । ईगल्सले दुई इनिङमा गरि कुल १२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६० रन बनाउँदै स्वर्ण जित्यो […]

Success

Thank you for your time.