default_image

अन्तर्राष्ट्रिय

July 8, 2020

इंग्ल्यान्ड विरुद्ध वेस्टइन्डिज– सम्पूर्ण जानकारी

एजेन्सी – इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेष्ट खेल बुधवार देखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:३० मा साउथह्याप्टनमा सुरु हुनेछ । कोरोना महामारीको कारण मार्च १३ पछि पहिलो पटक अन्तर्राािष्ट्रय खेल खेल हुन लागेको हो । पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलिया र न्युजिल्यान्डबीच एक दिवसिय खेल भएको थियो । १ […]

July 8, 2020

एट्लेटिको सेल्टासँग रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग बराबरीमा रोकिएको छ । अग्रता जोगाउन नसक्दा एट्लेटिको सेल्टासँग १–१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । सेल्टाको मैदानमा मंगलबार राति भएको खेलको पहिलो मिनेटमा नै अल्भेरो मोराटाको गोलमा एट्लेटिकोले खेलमा अग्रता लिएको थियो । सेल्टाका इगो आसपासको मिस पासमा एन्जल कोरेराले क्रसमा […]

July 8, 2020

भार्डीको गोलमा लेस्टर हारबाट जोगियो

एजेन्सी – जेमी भार्डीले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेपछि लेस्टर सिटी आर्सनलसँगको हारबाट जोगिएको छ । लेस्टरले १० खेलाडीमा समेटिएको आर्सनलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा आर्सनलका कप्तान पिएरे इमरि औवामियाङले गोल गर्दा लेस्टरका जेमी भार्डीले बराबरी गोल फर्काएका थिए ।  यो बराबरीले लेस्टर […]

July 8, 2020

लेस्टरलाई पछि पार्दै चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – ब्राजिलियन विंगर विलियनले लगातार उच्च प्रदर्शन गरेपछि लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । चेल्सीले घरेलु टोलीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको हो । अर्काे खेलमा तेस्रो स्थानमा रहेको लेस्टर र आर्सनलले १–१ गोलको बराबरी खेलेपछि चेल्सी तेस्रो स्थानमा उक्लन सफल भएको […]

July 8, 2020

मिलानको मैदानमा युभेन्टसको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता युभेन्टसले मंगलबारको खेलमा लज्जास्पद हार बेहोरेको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा युभेन्टस ४-२ ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भने ६ गोल सम्भव भएको थियो । युभेन्टसले दोस्रो हाफको […]

July 7, 2020

एट्लेटिकोलाई सेल्टाको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति एट्लेटिको म्याड्रिडले सेल्टा भिगोको सामना गर्दैछ । खेल सेल्टाको मैदान नेपाली समयअनुसार राति १ः४५ बजेपछि सुरु हुनेछ । घरेलु टोली सेल्टालाई पराजित गर्दै एट्लेटिको शीर्ष चारभित्र रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई स्थान पक्का गर्ने दाँउमा हुनेछ । ३४ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थान रहेको एट्लेटिकोले जित […]

July 7, 2020

आर्सनल र लेस्टर भिड्दै, चेल्सीलाई प्यालेसको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । तेस्रो स्थानमा रहेको लेस्टर सिटीले आर्सनलसँग प्रतिस्पर्धा गर्दा चौथो स्थानमा रहेको चेल्सीले क्रिस्टल प्यालेसको तथा वाट्फोर्ड र नर्विच सिटीबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल नेपाली समयअनुसार १०ः४५ बजे शुरु हुनेछ । क्रिस्टल प्यालेसलाई […]

July 7, 2020

शीर्षस्थानको युभेन्टस र मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (मंगलबार) राति ३१औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको युभेन्टस र दोस्रो स्थानको लाजियोले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानमा रहेको युभेन्टसले एसी मिलानको सामना गर्दा लाजियोले लिससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र मिलानको खेल नेपाली समयअनुसार राति १ः३० बजे तथा लाजियो र लेच्चेबीचको खेल राति […]

July 7, 2020

सन्दीप महँगो मूल्यमा अनुबन्ध भएका पाँच विदेशी लिग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने पछिल्लो दुई वर्षमा विदेशी फ्रेन्चाइज टि२० लिग खेल्न व्यस्त छन् । राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । आइपिएल खेलेसँगै निरन्तर अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीपले राम्रो पारिश्रमिकका साथ अनुबन्ध हुँदै […]

July 7, 2020

मेस्सीले बार्सिलोनामै करिअर टुंग्याउने दावी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले सम्झौता नवीकरण गर्दै बार्साबाट नै करिअर टुंग्याउने क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् । अर्जेन्टिनी फरवार्डका पिताले क्लबसँग सम्झौता नवीकरणबारे छलफल रोकेपनि अध्यक्ष बार्टोमेउ भने पुन: छलफलपछि मेस्सीले नयाँ सम्झौता गर्नेमा ढुक्क छन् । बार्सिलोनाले पछिल्लो समय मैदानभित्र खराब नतिजाका कारण लिग उपाधि गुमाउने देखिएको छ […]

Success

Thank you for your time.