default_image

अन्तर्राष्ट्रिय

June 20, 2020

बुन्डेसलिगामा आज ९ खेल, शीर्ष चार र रेलिगेसनको रोमान्च

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज आज राति ३३ औं चरणका सबै खेल हुँदैछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखदेखि रेलिगेसन क्षेत्रमा रहेको पाडेरवर्न सबैले आ–आफ्नो प्रतिद्वन्द्वीसँग खेल्दैछ । खेलमा प्रभाव नहोस् भनेर खेलहरु एकै समयमा हुनेछ । सबै खेलहरु नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । च्याम्पियन बनिसकेको बायर्न म्युनिखले आठौं स्थानको फ्रेइवर्गसँग प्रतिस्पर्धा गर्दैछ ।  […]

June 20, 2020

भलिबलका सफल प्रशिक्षक भट्ट

प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]

June 20, 2020

इटालियन सिरी ‘ए’ आजदेखि सुचारु हुँदै

एजेन्सी – युरोपियन राष्ट्र इटालीको शीर्ष डिभिजनको लिग इटालियन सिरी ‘ए’ फुटबल आजदेखि सुरु हुँदैछ । इटालीमा १२ जुनदेखि कोप्पा इटालिया फर्किएपनि सिरी ‘ए’ भने आजदेखि सुरु हुन लागेको हो । इटालियन फुटबल फेडेरेसन (एफएआइजीसी) ले सिरी ‘ए’ शुरु गर्नुअघि कोपा इटालिया आयोजना गरेको थियो । १७ जुनमा भएको फाइनलमा नेपोलीलाई सिरी ‘ए’ को शीर्षस्थानमा […]

June 20, 2020

सानेलाई फकाउने प्रयासमा म्यानचेस्टर सिटी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना जर्मन स्टार विंगर लिरोए सानेलाई क्लबमै राख्नको लागि मनाउने प्रयास जारी राखेको छ । तर, सानेले भने सिटीको थुप्रै प्रस्तावलाई अस्वीकार गरिसकेका छन् । साने आफैंले सम्झौता नविकरण नगर्ने र सिटी छाड्न चाहेको बताएका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय सानेले क्लब छाड्न चाहेको खुलासा […]

June 20, 2020

आइपिएलले चिनियाँ प्रायोजनको समिक्षा गर्ने

एजेन्सी — इन्डियन प्रिमियर लिग (आइपिएल) ले चिनियाँ कम्पिनको प्रायोजनबारे समिक्षा गर्ने भएको छ । सोमबार सीमाक्षेत्र लद्दाखमा भएको झडपमा चिनिया सैनिकको आक्रमणमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा आइपिएलले चिनिया प्रायोजन प्रयोग गर्न नहुने भन्दै आवज उठेको थियो । आइपिएलले एक ट्वीट गर्दै प्रायोजन बारे छलफल गर्न अर्को हप्ता बैठक बोलाएको छ । […]

June 20, 2020

बार्सिलोनाका पिके र प्रशिक्षक सेटिनलाई रियल म्याड्रिडको चिन्ता

एजेन्सी – स्पेनिस ला लिगा अनतर्गत शुक्रबारको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको साविक विजेता बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकियो । खेलपछि बोल्दै बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले अब लिग जित्न कठिन हुने बताए । ‘अब हाम्रो मात्र नतिजाले लिग जित्न सम्भव छैन । पछिल्लो दुई सातामा जस्तो प्रदर्शन गर्यौं, त्यसको आधारमा लिग जित्न सहज […]

June 20, 2020

रोनाल्डोले अमेरिका पुगेर सन्यास लिनेछन् !

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र नानीले खेल जीवनमा लामो समयसँगै बिताएका छन् । पोर्चुगल र म्यानचेस्टर युनाइटेडबाट रोनाल्डा र नानीले सँगै खेलेका थिए । अहिले भने उनीहरुको अलग अलग लिग खेलिरहेका छन् । युनाइटेड छाडेर लामो समय रियल म्याड्रिड बिताएका रोनाल्डो अहिले युभेन्ट्समा छन् । नानी अहिले एमएलएस टोली ओर्लान्डो सिटीबाट खेलिरहेका छन् । नानीले […]

June 20, 2020

म्यानचेस्टर हारबाट जोगियो

एजेन्सी – खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले पेनाल्टीमार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँगको हारबाट जोगिएको छ । टोटेनहम र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।  टोटेनहम हस्टपर स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन परेको हो । टोटेनहमका स्टेभेन वर्गविनले […]

June 20, 2020

सेभिल्लासँग बार्सिलोनाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार रातिको खेलमा साविक विजेता बार्सिलोना सेभिल्लाको घरेलु मैदानमा गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले दोस्रो स्थानको रियल म्याड्रिडलाई भने फाइदा पुगेको छ । खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले […]

June 20, 2020

पहिलो हाफमा सेभिल्ला र बार्सिलोनाको बराबरी

एजेन्सी – स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोना र सेभिल्लाबीच जारि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको १२ औं मिनेटमा सेभिल्ला अग्रता लिन नजिक पुगेको थियो । फ्रिकिकमा रिबाउन्ड भएको बललाई जुलेस कोउन्डेले गरेको प्रहारले गोलरक्षकलाई बिट गरेपनि पोस्टभन्दा थोरैले बाहिरियो । २१ औं मिनेटमा कोउन्डेले नै लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट […]

Success

Thank you for your time.