default_image

अन्तर्राष्ट्रिय

June 17, 2020

बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगा उपाधि

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबारको खेलमा १० खेलाडीमा समेटिएको बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो । वेर्डरविरुद्ध बायर्नको जितमा फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो […]

June 16, 2020

बायर्नलाई आज नै च्याम्पियन बन्ने अवसर

एजेन्सी – जर्मन बुन्डेसलिगामा आजदेखि ३२औं चरणको खेलहरु सुचारु हुँदैछ । शीर्षस्थानको बायर्न म्युनिखको खेलसँगै आज राति चार खेल हुनेछ । लिग लिडर बायर्नले वेर्डर ब्रेमेनको भ्रमण गर्दैछ । खेल ब्रेमेनको मैदानमा राति १२ः१५ बजे हुनेछ ।  यो महत्त्वपूर्ण खेलमा जित हात पार्दै बायर्न दुई खेल अगावै लगातार आठौं सिजन बुन्डेसलिगा च्याम्पियन बन्नेछ । बुन्डेस […]

June 16, 2020

बार्सिलोनालाई लेगानेसको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज (मंगलबार) राति तीन खेल हुँदैछ । शीर्षस्थामा रहेको क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा रेलिगेसन क्षेत्रमा रहेको लेगानेसको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति १ः४५ बजेपछि हुनेछ । घरेलु मैदानमा बार्सिलोना सहज जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । अघिल्लो खेलमा मालोर्कामाथि ४–० को सहज […]

June 16, 2020

लिभरपुल फर्कने कौटिन्होको चाहना

एजेन्सी – ब्राजिली प्लेकेर फिलिपे कौटिन्होले आफ्नो पुर्व इंग्लिस क्लब लिभरपुलमा फर्कने चाहना राखेका छन् । कौटिन्होले आफ्नो मुल्यमा कटौती गर्दै यसै समरमा लिभरपुलमा फर्कन चाहना राखेका हुन् । कौटिन्हो २ वर्षअघि लिभरपुलबाट स्पेनिस क्लब बार्सिलोना पुगेका थिए । पहिलो सिजन सोचेअनुरुपको प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले कौटिन्होलाई लोनमा जर्मन क्लब बायर्न म्युनिखमा पठाएको थियो । […]

June 16, 2020

एकै खेलमा शतक र १० विकेट लिने खेलाडीहरु

एजेन्सी – टेष्ट विश्व क्रिकेट इतिहासकै सबैभन्दा पुरानो शैली हो । टेष्ट पछि एक दिवसिय, टि२० हुँदै टि१० शैलीको क्रिकेट विकासको क्रममा छ । छोटो शैलीको क्रिकेटले खेलाडीमा धेरै परिवर्तन ल्याएको छ । पछिल्लो समय टेष्टलाई धेरैले अल्छी खेल पनि भन्ने गर्दछन् । तर टेष्टको महत्त्व र लोकप्रियता उतिनै छ । अझैपनि एसोएसिएट राष्ट्रले टेष्ट […]

June 16, 2020

लेवान्डोस्की भन्छन्, ‘ म उच्च विन्दुमा पुग्न बाँकी छ’

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोबर्ट लेवान्डोस्की पछिल्लो समय उत्कृष्ट लयमा छन् । तर लेवान्डोस्की भने आफ्नो उच्च प्रदर्शन देखाउन अझै बाँकी रहेको बताउँछन् । लेवान्डोस्कीले विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्नुलाई आफ्नो लक्ष्य बनाएका छैनन् । तर उनलाई थाहा छ उच्च प्रदर्शन गर्दै जाने हो […]

June 16, 2020

गोल्डेन ब्वाई अवार्डको मनोनयन सार्वजानिक

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष १ सय खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै […]

June 16, 2020

रियलका भास्क्वेज दुई साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर लुकास भास्क्वेज दुई साता मैदान बाहिर रहने भएका छन् । प्रशिक्षण दौरान चोट बोकेपछि भास्क्वेज दुई साता मैदान बाहिर रहने क्लबले जनाएको छ । सामान्य चोटका कारण नै भास्क्वेज रियल म्याड्रिडले एइवरमाथि ३–१ को जित निकालेको खेलमा पनि अनुपस्थित रहेका थिए । रियल म्याड्रिडका मेडिकल स्टाफले भास्क्वेजमा काल्फ […]

June 16, 2020

सेभिया बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।  भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै […]

June 15, 2020

मेस्सी गोल गर्ने मात्र खेलाडी होइनन्

एजेन्सी – बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लिओनेल मेस्सीलाई उनको गोल गर्ने क्षमताका आधारमा मात्र हेर्न नहुने टोलीका प्रशिक्षक किके सेटिनले बताएका छन् । मेस्सीले शनिबार मालोर्काविरुद्ध ४-० को जितमा उत्कृष्ट प्रदर्शन गरेपछि सेटिनले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त खेलमा मेस्सीले १ गोल गर्नुका साथै २ असिस्ट दिएका थिए । मेस्सी आफ्नो क्लब र […]

Success

Thank you for your time.