default_image

अन्तर्राष्ट्रिय

May 31, 2020

जर्मन युवा स्टार हाभर्टजको उदय

एजेन्सी – मिडफिल्डबाट आफ्नो करीअर अगाडी बढाएका काई हाभर्टज पछिल्लो समय बायर लेभरकुसनको आक्रमण सम्हाल्दै आएका छन् । राष्ट्रिय टोलीका समेत नियमित सदस्य रहेका काईले आक्रमणमा झनै राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसो त उनको प्रतिभाबारे निर्क्यौल गर्न राष्ट्रिय टोलीका प्रशिक्षक जोकिम लोकै भनाइ पर्याप्त छ । सन् २०१८ मा मात्र १९ वर्षको छँदा […]

May 31, 2020

विश्वकपको एकै खेलमा हालान्डको त्यो ९ गोल

एजेन्सी – इर्लिङ हालान्ड अहिले विश्व फुटबलका सबै भन्दा बढी चर्चामा रहेका फरवार्ड हुन् ।  तीनै नर्वेजियन फरवार्डले एक वर्षअघि एकै खेलमा ९ गोल गरेका थिए । यू २० विश्व कपमा गत वर्ष मे ३० मा नर्वेले होन्डुरसलाई १२–० ले पराजित गर्दा हालान्डले ९ गोल गरेका थिए । त्यो खेल अघि सम्म हालान्डको खासै चर्चा […]

May 31, 2020

साल्जवर्ग अष्ट्रियन कप च्याम्पियन

एजेन्सी – रेडबुल साल्जवर्ग अष्ट्रियन कपको च्याम्पियन बनेको छ । शुक्रबार राति भएको खेलमा साल्जवर्गले एससी अष्ट्रिया लुस्टेनोउमाथि ५–० को जित निकाल्दै लगातार अष्ट्रियन कपको च्याम्पियन बनेको हो ।  जर्मन क्लब बोरुसिया डर्टमुन्डका स्टार फरवार्ड एर्लिङ ब्राउट हालान्डको पुर्व क्लब रेडुबल साल्जवर्ग गतवर्ष पनि च्याम्पियन बनेको थियो । ओथर्सी स्टेडियम क्लागेनफर्टमा भएको खेलमा साल्जवर्गको जितमा […]

May 31, 2020

लेवान्डोस्की चम्कदा बायर्नको फराकिलो जित

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कदा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले डुसेलडर्फमाथि ५–० को फराकिलो जित निकालेको हो । जितँसगै बायर्न म्युनिखले शीर्षस्थानमा १० अंकको फराकिलो अग्रता लिदै उपाधि यात्रालाई थप बलियो बनाएको छ । बायर्नको २९ खेलबाट ६७ अंक पुगेको छ । एक […]

May 30, 2020

रेलिगेसन जोनको ब्रेमेनसँग साल्केको हार

एजेन्सी – साल्केले कोरोना त्रासपछि शुरु भएको जर्मन बुन्डेस लिगामा लगातार चौथो हार बेहोरेको छ । घरेलु मैदानमा वेर्डर ब्रेमेनसँग १–० ले पराजित भएसँगै साल्केले लगातार चौथो हार बेहोरेको हो । साल्के यसअघि बोरुसिया डर्टमुन्ड, अग्सवर्ग र डुसेलडर्फसँग पराजित भएको थियो । लगातारको हारसँगै साल्के २९ खेलबाट ३७ अंक जोडेर १०औं स्थानमा रहेको छ । […]

May 30, 2020

इकार्डी पीएसजीमै रहने

एजेन्सी – इटालियन क्लब इन्टर मिलानका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी स्थायी रुपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न तयार भएका छन् । पीएसजीबाट यो सिजन लोनमा खेलिरहेका इकार्डी स्थायी रुपमै फ्रान्समा बस्न तयार भएका हुन् । इकार्डीलाई फ्रान्समा राख्ने बिषयमा दुवै क्लब इन्टर मिलान र पीएसजी सहमत भएका छन् । इटालियन फरवार्डलाई पेरिसमा […]

May 30, 2020

रोनाल्डो, मेस्सी अनि उमेर

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी आउदो जुन २४ मा ३३ वर्ष लाग्दैछन् । यो उमेरमा प्राय खेलाडीहरु सन्न्यास लिने योजना बनाउन सुरु गर्छन् ।  तर, अर्जेन्टिनी फरवार्डका लागि त्यस्तो समय देखिँदैन । यद्दपि उनी कहिलेसम्म बार्सिलोनामा रहने टुंगो लागेको छैन । अझ मेस्सी सम्झौता नविकरण गर्ने छलफलमा जुटेका छन् । […]

May 30, 2020

बार्सिलोना स्टार राकिटिचको सेभिया फर्कने चाहना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका क्रोएसियन स्टार इभान राकिटिचले आफ्नो पुर्व क्लब सेभिया फर्कने चाहना रहेको बताएका छन् । गत बुधबार साँझ स्पेनमा प्रसारण गरिएको उनका सहयात्री स्वर्गीय जोसे एन्टेनियो रेएसको वृत्तचित्र अवलोकनपछि राकिटिचले सेभियाबाट खेलेर उनको फुटबलप्रतिको लगावलाई समर्पण गर्ने सपना रहेको बताएका हुन् । सेभियाका कप्तानसमेत रहेका स्पेनिस रेएसको २०१९ मा कार दुर्घटनामा […]

May 30, 2020

जसलाई रोनाल्डोले आफूभन्दा राम्रो भनेका थिए

एजेन्सी – जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सन् २००३ मा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’ त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ […]

May 30, 2020

फेडेररले मेस्सी र रोनाल्डोलाई पछि पारे

एजेन्सी – फुटबलका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लन टेनिसका रोजर फेडेरर फोर्ब्सको सुचीमा सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।  बार्सिलोनाका कप्तान मेस्सीले शीर्षस्थान गुमाएका हुन् । फोर्ब्स म्यागजिनको पछिल्लो अपडेटअनुसार लन टेनिसकै राफयल नाडाल पहिलोपटक यो सुचीमा अटाउँदा स्पेनकै आन्द्रेस इनिष्टा, डेभिड डे हेया र सर्जियो रामोस पनि शीर्ष १०० भित्र […]

Success

Thank you for your time.