April 12, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा आज पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ। २ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको सानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ बल अघि २ विकेट गुमाएर पूरा गर्यो । अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ […]
April 12, 2025
एजेन्सी – केभिन डि ब्रुइनले उच्च प्रदर्शन गरेको प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-२ ले पराजित गरेको छ । गत साता सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिटीका कप्तान डि ब्रुइनले एक गोल र एक असिस्ट गर्दै टोलीको च्याम्पियन्स लिगको आशालाई जीवित पारे । एबेरेची एज र क्रिस रिचार्ड्सका गोलमा प्यालेसले २१ मिनेटमा […]
April 12, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को आज गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई१ सय ८१ रनको मध्यम विजय लक्ष्य दिएको छ। ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतक पूरा गरेको खेलमा गुजराजले ६ विकेटको नोक्सानीमा १ सय १ सय ८० रन बनाएको थियो। लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा हुने खेलमा लखनउले टस जितेर […]
April 12, 2025
एजेन्सी – अंक तालिकाको पुछारमा रहेको सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सको समान गर्दैछ। लगातारको चार हारले तालिकाको पुछारमा रहेको सनराइजर्सलाई जित निकाल्ने दबाबमा छ। हारको श्रृङ्खला तोड्न सनराइजर्सले सुधारिएको प्रदर्शन गर्न जरुरी छ। सनराइजर्स पछिल्लो खेलमा गुजरातसँग ७ विकेटले पराजित भएको थियो। पन्जाब भने आत्मविश्वासका साथ आज मैदानमा उत्रनेछ। पछिल्लो […]
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्यो । ३ खेलबाट ३ […]
April 12, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार खेल ३:४५ बजे सुरु हुनेछ। शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स अहिले उत्कृष्ट लयमा देखिएको छ। सुरुवातमा पञ्जाब किंग्ससँग ११ रनले पराजित भएपनि सानदार कमब्याक गर्न सफल […]
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]