November 5, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको प्रदर्शन क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि खस्केकोमा सायदै दुइमत होला । रोनाल्डोको प्रस्थानपछि आक्रमणमा कमजोर बनेको रियल अर्को पक्षमा पनि पछाडी परेको छ, त्यो हो फ्रिकिक । रोनाल्डो रियल म्याड्रिडमा रहँदा फ्रिकिक पनि गोल गर्ने ठूलो अवसरका रुपमा रहने गर्थ्यो । उनले फ्रिकिकबाट सिधै गोल गर्ने मात्र नभएर अन्य खेलाडीलाई […]
November 5, 2019
एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो । ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले काउटिन्हो लोनमा बायर्न म्युनिख गए । तर, फ्रान्सेली स्टार ग्रिजमनले पहिलो सिजनको अहिले सम्मको अवस्थामा काउटिन्होको भन्दा उच्च प्रदर्शन गर्न सकेनन् । बार्सिलोनाका लागिा १०४७ […]
November 5, 2019
एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा उल्लेख गरिएको छ । म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कुनै क्लबमा आबद्ध छैनन् । पोर्चुगिज प्रशिक्षक पुनः प्रिमियर लिग फर्के भने रोमाञ्चकता बढ्ने सम्भावना रहन्छ । […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ(क्यान) का सचिव अशोक नाथ प्याकुरेलले इमर्जिङ एसिया कप खेल्न नसक्ने भन्दै पारस र सन्दीपले दुई दिन अघि पत्र पठाइसकेको हाम्रो खेलकुदलाई जानकारी दिए । ‘यूएईमा हुने […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङका पूर्व पदाधिकारीको पहलमा बक्सिङ खेलाडी अक्षय कोष स्थापना हुने भएको छ । संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीको सम्मानमा सोमबार आयोजित कार्यक्रममा संघका पूर्व महासचिव दीपक गुरुङले बक्सिङ खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरे […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघका पूर्व पदाधिकारीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का युके च्याप्टरका अध्यक्ष एवंम पूर्व बक्सर सिद्धार्थ विक्रम क्षेत्रीलाई सोमबार सम्मान गरेका छन् । १३ वर्षदेखि बेलायतमा रहेर पनि नेपाली खेलाडीहरुलाई अप्ठेरो पर्दा सहयोग गर्ने पुण्य कामको नेतृत्व गर्दै आएका क्षेत्रीलाई उनले पुर्याएको योगदानको कदर गर्दै संघका पूर्व पदाधिकारीले […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले लेगसी टुरअन्तर्गत दोस्रो खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ५ विकेटले पराजित गरेको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा विकेटकीपर विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको २ सय २ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले कमजोर प्रर्दशन गरेको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ४ विकेट गुमाउँदै ८८ रन बनाएको छ । नेपालका विकेटकीपर विनोद भण्डारी १ र आरिफ शेख ६ रनमा खेलि […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा १९ दिनको प्रशिक्षण र ७ अभ्यास खेल खेलेर नेपाली महिला राष्ट्रिय महिला भलिबल टिम आज (सोमबार) स्वदेश फर्कदैछ । २२ सदस्यीय नेपाली टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । नेपाली टोली सेन्ट्रल जोनका लागि बिहीबार बंगलादेश प्रस्थान गर्ने तालिका छ । नेपाली राष्ट्रिय महिला भलिबल टोली अर्को महिना […]
November 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले उत्कृष्ट प्रर्दशन गरेपछि मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले नेपाललाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेटियो । एक समय विशाल योगफलतर्फ उन्मुख देखिएको एमसीसी […]