July 29, 2019
एजेन्सी – इन्टर मिलानका पूर्व महान खेलाडी अल्भारो रेकोबाले वर्तमान फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमध्ये उत्कृष्ट भन्ने विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । दुवै खेलाडी एक अर्काे टोलीबाट खेल्दा कुन खेलाडीको खेल हेर्ने भन्नेमा पनि उनले आफ्नो धारणा प्रष्ट बताएका छन् । उरुग्वेका महान रेकोबाले दुई मध्ये को उत्कृष्ट भन्नका […]
July 29, 2019
एजेन्सी – लियोन मेस्सी, लुइस स्वारेज, जोर्डी अल्बा र बार्सिलोनाका पूर्व सहकर्मी सेस फाब्रिगास विदा मनाउने क्रममा सँगै देखिएका छन् । नयाँ सिजनको अगाडि स्टारहरु श्रीमती र प्रेमिकाका साथ सँगै देखिएका हुन् । बार्सिलोना एसिया भ्रमणमा रहँदा सँगै नरहेका स्टारहरु अब नयाँ सिजनका लागि तयारीमा जुट्ने क्रममा रहेका छन् । बार्सिलोनाका स्टार र मोनाकोका मिडफिल्डरहरुले […]
July 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)–चार महिनापछि स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली महिला फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ । सागको फुटबलमा महिलातर्फ राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्छ भने पुरुषको हकमा यू २३ टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रारम्भिक चरणमा छनोट भएका ४२ खेलाडी मध्ये पहिलो दिन आइतबार २९ खेलाडी प्रशिक्षणमा सामेल भएका […]
July 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै तीन साता अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव नियुक्त भएका रमेशकुमार सिलवाललाई नेपाल कुराँश संघले आइतबार शुभकामना दिदै कार्यकालको सफलताको कामना गरेको छ । त्रिपुरेश्वरस्थित सदस्य–सचिव सिलवालकै कार्यकक्ष पुगेर कुराँश संघका अध्यक्ष ध्रुवराज न्यौपाने, महासचिव प्रतिक्षा खरेललगायतका पदाधिकारीले बधाई एवंम् शुभकामना पत्र हस्तान्तरण गरेका थिए । संघले शुभकामना पत्रमार्फत […]
July 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले मलेसियामा आयोजना हुने युथ फुटबल एण्ड लिडरसिप क्याम्पमा भाग लिने भएको छ । २० सदस्यीय टोली आइतबार क्वालालम्पुर प्रस्थान गरेको छ । एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना भएको दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टोलीका खेलाडीलाई मलेसिया लगिएको बताइएको छ । छात्र र […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० एसिया विश्वकप छनोटको अन्तिम खेलमा घरेलु टोली सिंगापुरसँग पराजित भएसँगै नेपालको आगमी वर्ष अष्ट्रेलियामा हुने टि-२० विश्वकप खेल्ने सपना समाप्त भएको छ । सिंगापुरसँग ८२ रनले पराजित हुँदा नेपाल आगमी अक्टोबरमा हुने ग्लोबल छनोटमा पुग्नबाट बञ्चित बनेको हो । पहिला टस जितेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ […]
July 28, 2019
सुबास हुमागाईं, सिंगापुर सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टि-२० विश्वकपको एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल अन्तिम खेलमा सिंगापुरसँग पराजित भयो । सिंगापुरको जितमा नायक बने युवा ब्याट्सम्यान टिमोथी डेविड । अष्ट्रेलियाको घरेलु क्रिकेटमा वेस्टर्न अष्ट्रेलियाबाट खेल्ने यी ब्याट्सम्यानले बिग ब्यास लिगमा पर्थ स्कोर्चरबाट खेलिसकेका छन् । डेविडले सिंगापुरबाट खेलेको यो नै पहिलो प्रतियोगिता हो […]
July 28, 2019
एजेन्सी – लुइस स्वारेज बार्सिलोनाको प्रि सिजन क्याम्पमा फर्केका छन् । उरुग्वेबाट कोपा अमेरिकामा सहभागी भएका ३२ वर्षे स्वारेजलाई आरामका लागि केहि बढी समय दिइएको थियो । उनी तोकिएको भन्दा ६ दिन अघि नै अभ्यासमा सामेल भएका छन् । उनले फिटनेसका लागि निकै मेहनत गरेको देखिएको थियो । स्वारेजलाई फिटनेस प्रशिक्षकले अभ्यास गराएका थिए । […]
July 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा आइतबार नेपालय इङ्लिस पब्लिक स्कुल विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालयले बुद्ध एकेडेमीलाई ४–० ले हराएको थियो । पछिल्लो २ वर्षयता रोकिएको राष्ट्रिय स्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता यसवर्ष सुचारु भएको हो । चौधरी ग्रुपको उत्पादन क्विक्सको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद […]
July 28, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप २०२० एसिया क्षेत्र छनोट खेलेर नेपाली टोली भोली बेलुका नेपाल फर्किने भएको छ । नेपाली टोलीका व्यवस्थापक रमण शिवाकोटीका अनुसार नेपाली टोली भोली राती १०:३० मा विमानस्थल आईपुग्ने छ । आईतबार अन्तिम खेलमा सिंगापुरसँग पराजित भएपछि नेपाल प्रतियोगिताको तेस्रो स्थानमा झरेको छ । अन्तिम खेलमा नेपाल र सिंगापुरबीच […]