default_image

lokpriya

July 13, 2019

फर्पिङ र वाइल्ड स्पोर्टस् काठमाडौं लिगको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– फर्पिङ खेलकुद विकास क्लब र वाइल्ड स्पोर्टस् क्लब काठमाडौं जिल्ला लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । सानोगौचरन मैदानमा शनिबार भएको सेमिफाइनलमा फर्पिङले अनुशासित ब्वाइज क्लबलाई १–० र वाइल्ड स्पोर्टस्ले सानो गौचरन नाइट किङ क्लबलाई ३–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका हुन् । ७६ औं मिनेटमा विकी महर्जनले झन्डै […]

July 13, 2019

सागका लागि महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला भलिबल टोलीले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि शनिबारदेखि प्रशिक्षण शुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा २५ खेलाडीमध्ये १६ खेलाडीको उपस्थिति रहेको थियो । पहिलो दिन सामान्य परिचयात्मक कार्यक्रम मात्रै भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तरगतको भलिबलका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार टोलीको […]

July 13, 2019

पारा तेक्वान्दो टोली जोर्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली पारा तेक्वान्दो टोली आइतबार प्रतियोगिता स्थल जोर्डन प्रस्थान गरेको छ । जोर्डनको अम्मान शहरमा १८ जुलाई आयोजना हुने च्याम्पियसिपका लागि ३ खेलाडी र दुई अफिसियल गरी ५ सदस्यीय टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । पलेशा गोवद्र्धनले ५८ केजी (के ४४ क्याटगोरी) तौल समूहमा प्रतिस्पर्धा […]

July 13, 2019

सदस्य सचिव सिलवाल कृत्रिम मैदानको विपक्षमा !

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा रंगशालाको फुटबल मैदान प्राकृतिक हुनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा एस्ट्रो तर्फ ( कृत्रिम घास) राख्ने चर्चाकाबीच सिलवालले त्यसका विपक्षीमा मत राखेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना स्थल मध्येको एक र नवौं राष्ट्रिय खेलकुदको […]

July 13, 2019

‘हिरो टु हिरो’ मा राष्ट्रिय फुटबल खेलाडी संलग्न

काठमाडौं (हाम्रो खेलकुद) – जापानी संस्था एनपीओ रियल वर्ल्डले नेपाली फुटबलको विकासमा निम्नस्तरबाट कदम चाल्ने लक्ष्यसहित सुरु गरेको ‘हिरो टु हिरो’ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु संलग्न भएका छन् । ‘हिरो टु हिरो’ कार्यक्रमको पहिलो चरणमा राष्ट्रिय टोलीका खेलाडीहरु किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, रञ्‍जित धिमाल, सरोज दाहाल, देवेन्द्र तामाङ, नवयुग श्रेष्ठ लगायत […]

July 13, 2019

नेपालको जितमा बनेका ३ कीर्तिमान!

एजेन्सी – नेपालले मलेसियासँगको दुई टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटको सहज जित हात पारेको छ । दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको नेपालले दोस्रो तथा अन्तिम खेल आइतबार खेल खेल्ने छ । दोस्रो खेलमा विजयी भए नेपालले पहिलो पटक टी ट्वान्टी सिरिज क्लिन स्वीप गर्नेछ । शनिवार किनारारा ओभल […]

July 13, 2019

थाइल्यान्ड ओपन कराते – मन्देले जिते रजत, टिम कातामा कास्य

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा शनिबार नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले […]

July 13, 2019

कप्तान पारस चम्कँदा नेपालको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेपछि नेपालले मलेसियाविरुद्ध पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल भोली खेल्ने छ । टी ट्वान्टीआईमा यो विकेटका हिसावले नेपालको सर्वाधिक ठूलो जित पनि हो । […]

July 13, 2019

नेपाललाई मलेसियाको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विरनदीप सिंहले अर्धशतक प्रहार गरेसँगै घरेलु टोली मलेसियाले पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २९ रनको लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि अोपनर विरनदीपले सर्वाधिक ५७ […]

July 13, 2019

डर्टमन्डको १० गोल !

एजेन्सी – प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले तल्लो श्रेणीको जर्मन क्लब स्विनवर्गमाथी १०–० को फराकिलो जित निकालेको हो । डर्टमन्डको फराकिलो जितमा म्याक्सिमिलियन फिलिपेले ह्याट्रिक पुरा गरे । टोवियस रस्चलले दुई तथा वल्फ, मोरे, एडिनेल र सिन्जी कागवाले समान १ गोल गरे […]

Success

Thank you for your time.