August 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुगेको छ । अहिले दुई ओलम्पिक कमिटी अस्तित्वमा आएका छन् । धुव्र बहादुर प्रधान संयोजक रहेको तदर्थ समितिको माग बमोजिम युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको निर्देशनमा सातदोबाटो स्थित एनओसी कार्यालयमा लागेको ताला ५ महिना पछि आज खुलेको हो । तदर्थ समिति गठन भएपछि […]
August 19, 2025
ललितपुर (हाम्रो खेलकुद) – ट्राभल एण्ड टुर क्षेत्रको अग्रपङ्तिमा रहेको रुप्से होलिडेजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सलाई मुख्य प्रायोजन गर्ने भएको छ । पहिलो संस्करण देखिनै ललितपुरलाई प्रायोजन गर्दै आएका रुप्से होलिडेजले दोस्रो संस्करणको लागि मंगलवार सम्झौता नवीकरण गरेको हो । ललितपुर क्विन्सको कार्यालयमा भएको कार्यक्रममा क्विन्सका महाप्रबन्धक उत्सव शाक्य र रुप्से […]
August 19, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले केन्र्समा अष्ट्रेलियालाई पहिलो ओडिआईमा हराउँदा स्पिनर केशव महाराजले ओडिआईा पहिलो पटक ५ विकेट लिएका छन्। दक्षिण अफ्रिकाले उक्त मैदानमा अहिलेसम्मकै उच्च स्कोर २ सय ९६ रनको रक्षा गर्दै खेललाई सुरुबाटै नियन्त्रणमा लियो। आठौं ओभरदेखि १७औं ओभरसम्म २९ रनमै ६ विकेट लिँदा महाराजले प्रभावशाली प्रदर्शन गर्दै ३३ रनमा ५ विकेट लिए। उनले […]
August 19, 2025
एजेन्सी – शुभमन गिलले टि ट्वान्टी एसिया कपका लागि भारतको टोलीमा पुनरागमन गरेका छन् । जहाँ उनले अक्षर पटेलको स्थान लिँदै उपकप्तानको भूमिका पाएका छन्। मंगलवार छनोट समितिबाट चयन गरिएको १५ सदस्यीय टोलीको कप्तानी सूर्यकुमार यादवले गर्नेछन्। टोलीमा अभिषेक शर्मा र संजू सामसन अन्य दुई ओपनिङ खेलाडीको रुपमा समावेश छन्। तर, उपकप्तानको रुपमा गिललाई प्राथमिकता […]
August 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नन्दन यादवले ५ विकेटनेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपालले पहिलो जित निकालेको छ। हाबार्ट हेरिकेन्सलाई आज ६६ रनले हराउँदै नेपालले सिरिजको आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको हो। १ सय ८१ को लक्ष्य पछ्याएको हाबार्टले १६.१ मा सबै विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो। नन्दनले ३ ओभर बलिङ गर्दै […]
August 19, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज टेन नाइट रनमा यो बर्ष रिले दौड विधा पनि समावेश गरिने भएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड […]
August 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट गहिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका पहिलो विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ। १ सय ८८ सेन्टिमिटर अग्लो कदकी भिनस्ट्रा आउट साईड हिटर हुन्। उनले सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा-डेस्टोका लागि खेल्दै आएकी छिन् । २०२४ मा उनले […]
August 19, 2025
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्। इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्। अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै […]
August 19, 2025
एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए। यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको […]
August 19, 2025
काठमाडौं(हाम्रो खेलकुद)- एभिएम टेबल टेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन- ३ को दोश्रो दिन सोमवार संयुक्त रुपमा शीर्ष स्थानमा छन् । दोश्रो चरणको खेल सकिँदा दुवै टोलीको समान १८ अंक जोडेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबल टेनिस गुड्स नेपाल र द ड्रागन्स […]