August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल टप एन्ड टि ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइक (एनटिएस) सँग ४२ रनले पराजित भएको छ। अष्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड टुमा १ सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १ सय ३५ रनमा समेटियो। नेपालले कमजोर सुरुवात गर्यो। मात्र २५ रन जोड्दा […]
August 15, 2025
वीरगंज (हाम्रो खेलकुद)- मधेश स्पोर्टस प्रा.लिले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ट्रफी वीरगंजमा बिहीवार अनावरण गरेको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेडकी ब्रान्ड एम्बेसडर कलाकार नीति शाहले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन् । मेयर सिंहले मधेश युनाइटेडले इडब्लुभिएलको दोस्रो संस्करणमा प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरे। उनले टोलीकी मार्की प्लेयर […]
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन। बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्। राष्ट्रिय टोलीका […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ‘सोसल इयर २०२५ (सामाजिक वर्ष) को अवसरमा यो महिना (अगस्ट) मा विश्वभरि ८ प्रतियोगिता हुँदैछ । जसअन्तर्गत् एसियाको एक्लो प्रतियोगिताको रुपमा ‘हिमालयन क्विन्स ग्याम्बिट’ आइतबार काठमाडौंमा आयोजना हुने भएको छ। हिमालयन चेस एकेडेमीले कोसी प्रदेश बुद्धिचाल महासंघ र सेन्ट जेभियर कलेजसँगको सहकार्यमा आयोजना गर्न लागेको हिमालयन क्विन्स […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग छनोटको पहिलो दिन बुधवार छहारी क्लब र संकटा क्लब विजयी भएका छन् । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरे । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् । अर्को […]
August 14, 2025
दिपक बोहरा, ताप्लेजुङ विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो। सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा भएको बताइएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सले बिहीवार पत्रकार सम्मेलनमार्फत शुक्रवार सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोजक संस्थाका अध्यक्ष सुकदेव कार्कीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको पावरलिफ्टिङ प्रतियोगितामा नेपाल सहित भारत, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तानलगायत एसियाली मुलुकबाट १ सय २० […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ । त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीवार सम्झौता भएको छ । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे । नगरपालिकाले वडा १२ […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- डिएभीले प्रथम आरआरए रनिङ सिल्ड क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आयोजक रेडियन्ट रिडर्स एकेडेमीको सानेपास्थित रेडियन्ट क्रिकेट एकेडेमीमा बिहीवार भएको फाइनलमा डिएभीले एलआरआईलाई ५१ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनायो । डिएभीका प्रसिद्ध जैसीले १३ बलमा ३७ र फरहान अन्सारीले […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]