June 23, 2016
काठमाडौं, असार ९ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ । सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको […]
June 23, 2016
काठमाडौं– पूर्व राष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्र प्रारम्भ गरेका छन् । हालैमात्र जापानमा गौचन फनरुट्स फुटबल एकेडेमीमा आवद्ध भएका छन् । यो टोकियोमा अवस्थित व्यवसायकी फुटबल एकेडेमी हो । फनरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डस“ग ‘टाइ अप’ छ । डर्टमुन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक […]
June 23, 2016
दोश्रो मदन आश्रित रास्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाईनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए । प्रतियोगिताको उत्कृस्ट […]
June 23, 2016
साढे तीन घण्टा पछी नतिजा निकाल्दै चिली ले अर्जेन्टिना सँग फाइनल मा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । दुइ घण्टा भन्दा बढी समय खराब मौसम ले रोकिएको खेल मा २-० को जित निकाल्दै चिलिले आघिल्लो संस्करण जस्तै अर्जेन्टिनासँग फाइनलमा भिड्ने छ । कारीब २ घण्टा रोकिएर सुरु भएको खेलमा चिलीले खेल रोकिनु अघी नै दुइ गोल गरी […]
June 22, 2016
गत राती भएको युरोको खेलमा पोर्चुगलले हंगेरीसँग ३-३को बराबरी खेल्दा उत्कृष्ट दोस्रो उपबिजेता हुँदै नक आउट चरणमा प्रवेश गरेको हो । हंगेरी समुह बिजेता र आइसल्याण उपबिजेता भए । पोर्चुगलले समुहको तीनटै खेल बराबरी खेलेको थियो । निरन्तर खराब पर्दर्शन गरिरहेको पोर्चुगल लाई जित्नै पर्ने दबाब रहेको भए पनि अन्तिम अवस्थामा चार उत्कृष्ट दोस्रो उप-बिजेतामा […]
June 22, 2016
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगदसहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो । ६० केजी तौलसमूहमा रामबाबु यादव र ६५ केजीमा सरोज यादवले कांस्य जितेका थिए । राज मोहम्मद अन्सारी अध्यक्ष रहेको नेपाल कुस्ती संघ र स्पोर्ट्स फर […]
June 22, 2016
काठमाडौं(८ आषाढ)-जगदम्बा लुम्बिनि फुटबल क्लब र सिएमजी क्लब संकटाले ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल्ने भएका छन्। बुधबार भएको क्वार्टरफाइनलमा संकटाले मनाङलाई र लुम्बिनिले मोरङलाई पाखा लगाएको हो। संकटाको ३-१को जितमा सुमन डंगोलले दुई गोल गरे भने सुजन महर्जनको नाममा एक गोल रह्यो। मनाङको तर्फबाट रोशन न्यौपानेले दर्शनिय फ्रिकिक गोल गरेका थिए। लुम्बिनिले […]
June 22, 2016
हंगेरीबिरुद्धको निकै नै महत्वपुर्ण खेलअघी आफ्नो पोर्चुगल टोलीका साथीहरु सङ हिडेको बेलामा एउटा पत्रकारले सोधेको प्रश्नमा प्रतिक्रिया देखाउदै रोनाल्डोले माइक नजिकको पोखरीमा फ्याली दिन्छन । पुर्तगाली न्युज च्यानल सिएमटिबिका रिपोर्टरको प्रश्न ‘के तपाईं हंगेरी बिरुधको खेललाई तयार हुनु हुन्छ ?’ मा प्रतिक्रीया दिदै रोनाल्डोले माइक फ्यालेका हुन। पोर्चुगल यस प्रतियोगितामा जित बिहिन छ र हंगेरी […]
June 22, 2016
अफ्घानिस्तानमा आत्मघाती बम बिस्फोटबाट मारिएका १४ नेपाली मद्धे १ पुर्व नेपाली फुटबल खेलाडी सुकबाहदुर गुरुङ रहेको कुरा खुलेको छ । सोमबार नेपाली सुरक्षा गार्ड बोकेको बसमा आत्मघाती बिस्फोटमा परेर मारिएका गुरुङ बिगतमा त्रिभुवन आर्मी क्लब र रानिपोखरी कर्नर टिमबाट खेलेला थिए । उक्त हमलाको जिम्मेवारी सामाजिक सञ्जाल मार्फात तालिवनले लिएको छ ।
June 22, 2016
अमेरिकामा भइरहेको कोपा अमेरिका २०१६को पहिलो सेमिफाइनलमा आयोजक राष्ट्रलाई ४-०ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ। इजेक्वेल लाभेजीको तेश्रो मिनेटको गोलबाट अगाडी बढेको अर्जेन्टिनाका लागि गोन्जालो हिगुएनले दुई र लियोनेल मेसीले एक गोल गरे। मेसीले ३२औं मिनेटमा गोल गर्दै टिमलाई २-०ले अघि बढाएका थिए। उनले फ्रिकिक मार्फत गोल गरेका थिए। हिगुएनले दोश्रो हाफमा दुई गोल थपेर […]