June 22, 2016
युरो २०१६ अन्तर्गत सोमबार राति भएको खेलमी क्रोएसियासंग २-१को हार व्यहोरेपछि अन्तिम१६ चरणमा स्पेनको भेट इटालीसंग हुने भएको छ। गत संसकरणमा फाइनलमा भिडेका यी दुई टोली अब अन्तिम १६मा भेट हुने पक्का भएको छ। इटालीले आफ्नो समुहको दुवै खेल जितेर समुह विजेता हुने पक्का भइसकेको छ भने स्पेन दुई खेल जित्दै समुह उपविजेताको रुपमा अघि […]
June 22, 2016
पोल्याण्डको युक्रेन बिरुद्ध जित नर्दर (उत्तरि) आयरल्याण्ड लाई १-० ले हराउदै जर्मनी समुह ‘सि’ को बिजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । बिश्व बिजेता जर्मनीले प्रशस्त संभावना सिर्जना गरे पनि नर्दन आयर ल्याण्डका किपर माइकल म्याकगभर्नको फर्ममा गोमेज गोल गर्ने १ मात्र गोल गर्ने खेलाडी भए । माइकल म्याकगभर्नको उत्कृस्ट बचाउहरु र टर्कीले चेक रिपब्लिकसँगको जित […]
June 21, 2016
काठमाडौं, असार ६ गते १२ औं ढोरपाटन ब्लु स्काई कप, टिभिएस महिला भलिबल लिग प्रतियोगिता पुसको पहिलो सातादेखि हुने भएको छ । प्रतियोगितामा पाँच उत्कुष्ट विधामा सफलता हात पार्ने खेलाडीलाई पाँच वटा स्कुटर पुरस्कार राखिएको ढोरपाटन क्लवका अध्यक्ष मानवीर छन्त्यालले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिता आगमी पुस ९ देखि २३ गतेसम्म काठमाण्डौंमा […]
June 21, 2016
काठमाडौं, असार ७ गते । नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन उचाले । सोही तौलसमूहको जुनियरमा कञ्चनपुरका विशाल विष्ट पहिलो भए । विशालले स्न्याचमा ७२ र क्लिन एन्ड जर्कमा ९८ गरी […]
June 21, 2016
नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]
June 21, 2016
टुलुज (एजेन्सी)– रसियामाथि ३–० को जित निकाल्दै वेल्स युरोपियन च्याम्पियनसिपअन्तर्गत समूह बीको विजेता बनेको छ । आज बिहानैको अर्को खेलमा इङ्ल्यान्ड र स्लोभाकियाले गोलरहित बराबरी खेलेपछि वेल्स समूहको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । इङ्ल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । वेल्सको ६, इङ्ल्यान्ड ५ अंक छ । स्लोभाकियाले भने […]
June 21, 2016
हरारे (एजेन्सी)– भारतले सोमबार जिम्बावेलाई १० विकेटले हराउँदै ट्वान्टी–२० क्रिकेट श्रृखंलामा १ –१ को बराबरी गरेको छ । तीन वटा खेलको अन्तिम खेल अब निर्णायक बन्न भएको छ । पहिलो खेलमा भारत पराजित भएको थियो । एक सय रनको लक्ष्य पछ्याएको भारतले ४१ बल अघि नै विकेट नगुमाइ १ सय ३ रन बटुलेको थियो । […]
June 21, 2016
नेपाली समय आनुसार गए राती १२:४५मा इङल्यान्ड र स्लोभाकिया बिचको खेल ०-०मा अन्त्य भएको छ । यो नितिजासंगै इङल्यान्ड उपबिजेता बनेर राउन्ड अफ १६मा प्रबेश गर्न सफल भएको छ । समुह बिजेता बनेर अर्को चराणमा प्रवेश गर्ने लक्ष्य सहित मैदानमा उत्रीएको ईङ्ल्यान्डले पहिलो रोजाइका केहि खेलाडीलाई भने बिश्राम दिएको थियो । पहिलो रोजाईका रुनी, केन, […]
June 20, 2016
काठमाडौं – नवलपरासी प्रहरीले नेपाली राष्ट्रिय फुटबल टोलीका बिमल घर्ती मगरकी बहिनी मनिषाको हत्या उनकै प्रेमी अशिष चौधरीले गरेको निष्कर्ष निकालेको छ । २१ दिन लामो अनुसन्धान पश्चात प्रहरी हत्या चौधरीले गरेको निष्कर्षमा पुगेको हो । जेठ १३ गते मनिषाको घरमै लास भेटिएको मनिषाको हत्या हो कि आत्मा हत्या एउटा रहस्य भएको थियो । प्रहरीको […]
June 20, 2016
हारारे , अजेन्सी जिम्बाब्वे रेप केसमा भारतिय क्रीकेट टोलीका सदस्यको संलग्नताको अनुमान गरिए पनि, दुइ अन्य आरोपीलाई प्रहरीले पकडाउ गरेको छ । दुइ मद्धे १ को जिम्बाब्वे भारत क्रिकेट श्रृंखला पनि संलग्नता रहेको कुरा खुलेको छ । पकडाउ पर्नेमा आइटिडबलु स्पोर्ट्सका कृष्ण सत्यनारायण र जाम्बियाका व्यापारी राजकुमार कृष्णन परेका छन । सत्यनारायण र कृष्णन भारतिय क्रीकेट टोली बसेको होटेलमा बसेको […]