default_image

पदक

December 28, 2019

सागका कराते पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो […]

December 28, 2019

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]

December 28, 2019

सागको उस्तै पदक फरक कसरी ?

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं १३ औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोली पल्ट अर्थात् मंसिर २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीका लागि ‘प्याकेज’ घोषणा गर्दा दोहोरो स्वर्ण पदक विजेता मध्ये एक आयशा शाक्य दंग थिइन् । स्वभाविक थियो, व्यक्तिगत स्पर्धामा पदक जित्ने अरु पनि खुसी नै थिए । प्रधामन्त्रीको सम्बोधन पछि […]

December 27, 2019

सागमा पदक जित्ने बागलुङका खेलाडी सम्मानित

अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]

December 24, 2019

तत्काल पुरस्कारको घोषणा गर्न खेलाडी संघको माग

काठमाडौं (हाम्रो खेलकुद)– दुई साता अघि सम्पन्न सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा टिम इभेन्टका रजत र कास्य पदक विजेता खेलाडीका लागि पुरस्कार नभएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तत्काल घोषणाको माग गरेको छ । मंसिर २४ गते साग सकिएको भोली पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्दै व्यक्तिगत […]

December 20, 2019

गौरिका र श्रृखंला सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता पौडी खेलाडी गौरिका सिंह र पूर्व मिस नेपाल श्रृखंला खतिवडा प्रदेश ३ को सद्भावना दुत नियुक्त भएका छन् । भ्रमण वर्ष २०२० का लागि प्रदेश सरकारले गौरिका र श्रृखंलासँग शुक्रबार सद्भावना दुत नियुक्त गरेको हो । १७ वर्षे […]

December 20, 2019

साग पदक विजेता बास्केटबल कप्तान सदिशलाई पुत्री लाभ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल टोलीका कप्तान सदिश प्रधानले पुत्री लाभ गरेका छन् । सदिश र सृजना ताम्राकारको पहिलो सन्तानका रुपमा छोरीको जन्म बिहीबार बिहान ४ बजे मेडिसिटी अस्पतालमा भएको थियो । सदिशका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । सदिशकै नेतृत्वमा नेपालले गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) […]

December 19, 2019

साग पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सागको पुरुष फुटबलमा स्वर्ण जितेका फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो । करातेमा […]

December 14, 2019

लतिलपुरका साग पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर जिल्ला कराते महासंघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक विजेता आफ्ना खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । करातेको पुरुष ८४ केजीमाथि विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनि दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजुले कास्य जितेका थिए । स्वर्ण […]

December 14, 2019

तेक्वान्दोका साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकु)– नेपाल तेक्वान्दो संघले उपाध्यक्ष तथा सुमेर ग्रुपका अध्यक्ष भरत महर्जनबाट प्राप्त पुरस्कार यसै साता १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता आफ्ना खेलाडीलाई शनिबार वितरण गरेको छ । तेक्वान्दोले देशका लागि सबैभन्दा बढी स्वर्ण पदक जितेको थियो ।    नेपालले जितेका ५१ मध्ये तेक्वान्दोका मात्र १२ स्वर्ण छन् । सागमा […]

Success

Thank you for your time.