default_image

विचार

April 17, 2020

‘सागको दयारा बढाउने बेला आएको छ’ : पूर्व सदस्य सचिव लामा

प्रकाश तिमल्सिना, काठमाडौं भौतिक पूर्वाधार निर्माण र खेलकुदका विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव स्वर्गिय शरदचन्द्र शाहलाई अहिले पनि स्मरण गरिन्छ । पन्चायतकालमा झन्डै एक दशक खेलकुदको मुख्य जिम्मेवारी रहँदा शाहले खेलकुद विकासलाई गति दिएको, खेलकुदलाई अनुशासित र मर्यादित बनाउने प्रयास गरिरहेका खेलकुदका पुराना पुस्ताका खेलाडीले अहिले पनि उनलाई याद गर्ने […]

April 15, 2020

मीरा चौधरी – ‘पैसा उठाएरै प्रतियोगिता गराइयो, खेलियो’

कप्तान कथन मीरा चौधरी – पूर्व कप्तान, राष्ट्रिय महिला फुटबल टोली फुटबल खेलाडीका रुपमा मेरो उदय २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदबाट भएको थियो । हुन त त्यसअघि विद्यालयस्तरीय वीरेन्द्र सिल्डमा खेल्थेँ नै । तर, विद्यालय जीवनमा धेरै समय भलिबल खेलेर बित्यो । वीरगन्जको श्रीपुरमा जन्मिएकी म, परिवारबाट पनि खेल्ने हौसला नै मिलेको थियो […]

April 14, 2020

कमला हिराचन – ‘बेस्सरी बल हान्न सक्ने टोलीमा छानिन्थ्यो’

कप्तान कथन कमला हिराचन – पूर्व कप्तान,महिला राष्ट्रिय फुटबल टोली फुटबल खेल्ने रहर त सानै देखि नै थियो । तर परिवारबाट कहिल्यै सहयोग पाइएन । केटीहरुले केटाको खेल खेल्न हुँदैन । हातखुट्टा भाँचिन्छ भनेर डराउने प्रयास पनि हुन्थ्यो नै । परिवारले मञ्जुरी नदिँदासमेत हामीले खेल्न छाडेनौं । विद्यालय जीवनमा प्रायः भलिबल खेलियो । विद्यालयस्तरीय वीरेन्द्र […]

April 13, 2020

रमा सिंह – ‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

कप्तान कथन – रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं घर–घरमा रेडियो नेपालको कमेन्ट्री सुन्नेको संख्या पनि कम हुदैन थियो । लोकप्रियताको चरम उचाईमा पुगेकै बेला महिला फुटबलको […]

April 11, 2020

‘फुटबलले जीवन बुझायो’ – विराज महर्जन

कप्तान कथन विराज महर्जन, कप्तान – नेपाली राष्ट्रिय फुटबल टोली खेल्ने त आखिर स्कूले विद्यार्थी हुँदादेखि नै त हो । स्कुलमा अरु खेल पनि हुन्थ्यो । तर मन भने फुटबलमै बस्यो । घरमा पनि फुटबलकै वातावरण भएर होला । ठूलो बुवा, काका, दाइ सबै फुटबल खेलाडी भएकाले पनि मेरो मन पनि यसमै बस्यो । फुर्सद […]

April 10, 2020

‘फुटबलबाट नाम र दाम दुवै कमाए’ – अनिल गुरुङ

कप्तान कथन – अनिल गुरुङ, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली फुटबलरका रुपमा हेर्ने हो भने मलाई भाग्यमानीको दर्जामा राखे हुन्छ । केही समयअघि मात्र राष्ट्रिय टोलीबाट सन्यास लिएँ । मैले खेलाडी बन्न आफ्ना पूर्वज झैं कहिल्यै संघर्ष गर्नु परेन । यसअर्थमा म आफैंलाई भाग्यमानी मान्छु । मेरा पूर्वज झैं खेलेर बाँच्ने आधार तयार पार्न […]

April 9, 2020

सागर थापा – ‘स्कुल पढ्दै गर्दा राष्ट्रिय टोलीमा परें’

कप्तान कथन – सागर थापा, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली म सानैदेखि बलसँग रमाउन थालेँ । मलाई खेल्नुपर्थ्यो चाहे जस्तो अवस्थामा होस् । सानैदेखि टोल तथा स्कुलमा हुने प्रतिस्पर्धामा हाम्रो टोलीले जित्थ्यो । त्यो जितले खेल्ने हौसला बढायो । अघि बढेँ । राष्ट्रिय टोलीमा परेपछि त झन जिम्मेवारी थपियो । हुन त म फुटबलसँग […]

April 8, 2020

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

कप्तान कथन – राकेश श्रेष्ठ, पूर्वकप्तान – नेपाल राष्ट्रिय फुटबल टोली फुटबल खेल्न घर परिवारबाटै प्रोत्साहन पाउने भाग्यमानी मध्ये म पनि पर्छु । काठमाडौं टंगालमा जन्मे–हुर्केको मैले परिवारको विश्वासलाई भत्किन पनि दिइन जस्तो लाग्छ । टंगाल माध्यामिक विद्यालयमा पढ्दा पढ्दै महावीर क्लबबाट ‘बि’ डिभिजन लिग खेल्ने मौका पाएँ । मेरो सफल करियरका लागि त्यो अवसर […]

April 7, 2020

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

कप्तान कथन – हरि खड्का, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली उमेरले चार दशक नाघिसक्दा समेत यो मनले फुटबल बाहेक केही सोच्न सकेको छैन । केही अरु जानिएको पनि छैन । हामीलाई बाल्यकालमा फुटबल खेल्न सजिलो पनि थिएन । तर फुटबल खेल्ने पागलपन थियो । त्यो नशाले जीवनलाई कहिल्यै छाडेन । त्यो पागलपन, नशा, लगाव […]

April 6, 2020

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

कप्तान कथन – बालगोपाल महर्जन, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली मेरो जन्मघर नै खिचापोखरीमा । सडकमै फुटबल खेल्दा–खेल्दै टुँडिखेल पनि धाउन थालियो । अनि त्यहीं दिनभरी खेल्यो । फुटबल खेल्नै त त्यस बेला कसैका परिवारले पनि अनुमति दिने कुरै थिएन । मेरो परिवार मात्र कहाँ अपवाद हुनसक्थ्यो र ? गाली पनि प्रसस्त खाइयो नै […]

Success

Thank you for your time.