7 months ago
December 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले टस जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् ।
पहिलो र दोस्रो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीज १ खेल अगावै जितिसकेको छ ।
July 11, 2025
एजेन्सी – जर्सीसँग पराजित हुदै स्कटल्याण्ड आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपबाट बाहिरिएको छ । बिहीबार नेदरल्याण्ड्समा सम्पन्न युरोपियन छनोटमा जर्सीसँगको खेलमा पराजित हुदै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको हो । छनोटमा लगातार दोस्रो हार बेहोरेको स्टल्याण्ड आज भएको खेलमा जर्सीसँग १ विकेटले पराजित भएको हो । स्कटल्याण्डले दिएको १ सय ३४ रनको […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) रोक्नका लागि आफ्नो संलग्नता नरहेको प्रष्ट पारेका छन्। ‘नेपाल सरकारले एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै संचालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो ‘ खेलकुद मन्त्री चौधरीले शुक्रवार जारी गरेको विज्ञप्तिमा […]
July 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले च्याम्पियन यु -१६ राष्ट्रिय क्रिकेट टोलीका पुरस्कृत गर्ने भएको । क्यानले शुक्रवार विज्ञप्ति जारी गर्दै एसिसी मेन्स यु-१६ इस्ट जोन कपको च्याम्पियन टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गर्ने जनाएको छ । मलेसियामा भएको प्रतियोगिताको फाइनलमा शनिवार सिंगापुरलाई २ विकेट हराउँदै नेपाल च्याम्पियन बनेको थियो […]