default_image

2 weeks ago

November 25, 2025

दृष्टिविहीन क्रिकेट संघलाई क्यानको १० लाख

640 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-‌ नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपमा नेपाली टोली दोस्रो भएमा दृष्टिविहीन क्रिकेट संघ (क्याब) लाई नगदले पुरस्कृत गरेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले र काठमाडौं गोर्खाजको खेल अघि क्यानले क्याबलाई १० लाख रुपैयाँ प्रदान गरेको हो।

क्यानका सचिव पारस खड्काले टोलीलाई चेक हस्तान्तरण गरेका थिए। लुम्बिनी र काठमाडौंका खेलाडीले दृष्टिविहीन टोलीका खेलाडीलाई हात मिलाउँदै बधाई दिएका थिए।

टोली सोमवार स्वदेश फर्केको थियो। हिजो साँझ प्रधानमन्त्री सुशीला कार्कीले टोलीलाई बधाईलाई भेटेर बधाई दिएकी थिइन्।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.