default_image

7 years ago

July 18, 2017

सिंगापुरमा नेपालको लगातार दोस्रो जित [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गतको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गरेको थियो । खेलको म्याच रिपोर्ट यहाँ थिच्नुहोस् टोलीका व्यवस्थापक एवं टेक्निकल एनलिस्ट रमण सिवाकोटीद्वारा खिचिएको खेलको फोटोहरु:

35 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गतको दोश्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ५९ रनको लक्ष्य नेपालले ५ विकेट गुमाउँदै  ९.५ ओभरमा पुरा गरेको थियो 

खेलको म्याच रिपोर्ट यहाँ थिच्नुहोस्

टोलीका व्यवस्थापक एवं टेक्निकल एनलिस्ट रमण सिवाकोटीद्वारा खिचिएको खेलको फोटोहरु:

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.