8 years ago
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत अफगानिस्तान विरुद्ध हुन लागेको तेश्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाली टोलीले यस खेलका लागि मलेसिया विरुद्ध खेलेकै ११ खेलाडी उतारेको छ।
नेपाल अंक तालिकामा ४ अंक बोकेर दोश्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको अफगानिस्तानको पनि ४ अंक छ तर अफगानी टोलीको रन रेट नेपालको भन्दा राम्रो छ।
मलेसिया विरुद्धको टोली:
१. सन्दिप लामिछाने
२. दिपेन्द्र सिंह ऐरी
३. अनिल कुमार साह
४. आदील खान
५. पवन शर्राफ
६. रोहित कुमार पौडेल
७. आसिफ शेख (विकेट किपर)
८. साहब आलम
९. प्रनित थापा मगर
१०. सन्दिप सुनार
११. किशोर महतो
प्लेइङ ११ मा नपरेका:
१२. ललित नारायण राजबंशी
१३. रिजन ढकाल
१४. प्रकाश केसी
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]