default_image

8 years ago

January 23, 2018

नेपाली टोलीको फिल्डिङबाट प्रशिक्षक कुलकर्णी प्रभावित

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अस्थायी ब्याटिङ प्रशिक्षक सुलक्षण कुलकर्णीले आफु नेपाली क्रिकेट टोलीको फिल्डिङबाट निकै प्रभावित भएको बताएका छन् ।

फेब्रुअरी ८ देखि नामिबियामा सुरु हुने विश्व कप क्रिकेट लिग डिभिजन २ को लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपालले पहिलो खेलमा आयोजक टोलीको सामना गर्नेछ । नेपाली टोलीको बन्द प्रशिक्षणमा मंगलबार सामेल भएका कुलकर्णीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनकै कुलकर्णीले नेपाली ब्याट्सम्यानको बलियो र कमजोर पक्षका विषयमा समेत बोलेका छन् । हेरौं हाम्रो खेलकुद डटकमले कुलकर्णीसँग लिएको अन्र्तवार्ता ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.