default_image

3 years ago

April 18, 2021

नेदरल्यान्ड्स पहिलो ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको छ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्सले टोलीमा २ परिवर्तन गरेको छ । पल भान मिकरेन र जुलियन डे मेको स्थानमा टोबियास भिसे र सबास्टियन ब्राट टोलीमा आएका छन् । दुवै टोली प्रतियोगितामा पहिलो जित दर्ता […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियाविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको छ ।

पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्सले टोलीमा २ परिवर्तन गरेको छ । पल भान मिकरेन र जुलियन डे मेको स्थानमा टोबियास भिसे र सबास्टियन ब्राट टोलीमा आएका छन् । दुवै टोली प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यसहित उत्रनेछन् ।

नेदरल्यान्ड्सको टोली : पिटार सीलार (कप्तान), टोबियस भिसे, बेन कुपर, म्याक्स ओडिवड, बास डी लीडे, स्कर्ट एडवार्डस, आर्यन दत्त, फिलिपे बोइससेवेन, भिभिन किंगमा, टोनी स्टल, सेबस्टियान ब्राट

मलेसियाको टोली : अहमद फेज, विरनदिप सिंह, अमिनुदीन राम्ली, अनवर अरुदीन, अनवर रहमान, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनींदी, पवनदीप सिंह, शफिक सरिफ, सायद अजिज

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

March 27, 2024

चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो । २०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो […]

Success

Thank you for your time.