default_image

3 years ago

April 21, 2021

नेदरल्यान्ड्सविरुद्ध मलेसियाको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटि थालेको नेदरल्यान्ड्सले सुरुवाती ६ ओभरमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ । नेदरल्यान्ड्सका बेन कुपर २१ र कप्तान पिटर शिलार १२ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमै स्पिनर […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा हारेर पहिला ब्याटि थालेको नेदरल्यान्ड्सले सुरुवाती ६ ओभरमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ ।

नेदरल्यान्ड्सका बेन कुपर २१ र कप्तान पिटर शिलार १२ रनमा अविजित छन् । पहिलो ओभरको चौथो बलमै स्पिनर पवनदीपसिंहले ओपनर टोबियस भिसेलाई शून्यमा सायद अजिजबाट क्याच आउट गराएका थिए । मोहम्मद वाफिकले चौथो ओभरको पहिलो बलमा विक्रमजित सिंहलाई एक रनमा एलबिडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए ।

एक बल पछि नेपाललाई हराउन उत्कृष्ट प्रदर्शन गरेका बास डी लिड शून्यमा स्लिपमा विरानदीप सिंहबाट क्याच आउट भएपछि नेदरल्यान्ड्स २२–३ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि कुपर र शिलार टोलीलाई सम्हाल्न खोजि रहेका छन् ।

अंक तालिका :

नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा अंक विहिन हुँदै पुछारमा छ

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.