default_image

9 years ago

November 17, 2016

महिला साफमा नेपाल, श्रीलंका , माल्दिभ्स र भुटानसङ एकै समुहमा

154 views

0 Bookmark

भारतको सिलिगुरिमा २६ डिसेमबरमा सुरु हुने महिला साफ च्यामपियनसिपको ड्र आज बाङ्लादेशको ढाकामा सम्पन्न भएको छ ।

womens football nepal

नेपाल श्रीलंका , माल्दिभ्स र भुटानसङ समुह ‘ए’ मा सेमिफाइनलमा स्थान पाउन भिड्ने छन भने डिफेन्डिङ च्याम्पियन भारतले समुह ‘बि’ मा बाङ्लादेश र अफ्घानिस्तानको साथ पाउने छ ।

नेपाल , भारत , अफ्घानिस्तान, माल्दिभ्स , भुटान, बाङ्लादेश र श्रीलंका गरी ७ राष्ट्रले भाग लिने प्रतियोगिताको फाइनल ४ जनवरीमा समापन हुनेछ । पाकिस्तान यो पाली प्रतियोगिताबाट बाहिरिएको हो ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.