एपिएफका जापानी गोलरक्षक विभागीय टोलीबाट खेल्ने पहिलो विदेशी

सुबास हुमागाईं, काठमाडौं विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको लागि जापानी गोलरक्षकलाई अनुबन्ध गरेको छ । जापानी गोलरक्षक युया कुरियामालाई अनुबन्ध गरेसँगै उनी विभागीय टोलीबाट ए डिभिजन लिग खेल्ने पहिलो विदेशी खेलाडी बनेका छन् । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोली एपिएफले पहिलोपटक विदेशी खेलाडी समावेश गरेको हो । … Continue reading एपिएफका जापानी गोलरक्षक विभागीय टोलीबाट खेल्ने पहिलो विदेशी