default_image

2 years ago

January 17, 2022

शीर्षस्थानको इन्टर मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिएको छ । शीर्ष चारको होडमा रहेको एटलान्टासँग इन्टर मिलान गोलरहित बराबरीमा रोकिएको हो । जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलमा बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि इन्टरले एटलान्टाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीसँगै इन्टर शीर्षस्थानमा रहेपनि […]

84 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिएको छ । शीर्ष चारको होडमा रहेको एटलान्टासँग इन्टर मिलान गोलरहित बराबरीमा रोकिएको हो ।

जिविस स्टेडियम बरगामोमा आइतबार राति भएको खेलमा बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि इन्टरले एटलान्टाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

बराबरीसँगै इन्टर शीर्षस्थानमा रहेपनि आफ्नो शीर्षतालाई थप पकड बनाउन सकेन । इन्टरको २१ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ४८ अंक छ । एटलान्टा ४२ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबलेआठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ।पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता […]

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

Success

Thank you for your time.