1 year ago
September 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार बिहान सुरु भएको छ । राजाधानीमा जारी विशेष साधारण सभाले असार ६ गते प्रतिस्पर्धा गरेका केन्द्रिय सदस्यका ४ उम्मेदवारबाट २ जना निर्वाचित गर्नेछ । २१ सदस्यीय कार्यसमितिको निर्वाचनबाट अध्यक्ष, पदाधिकारी, सदस्य गरि १९ जना निर्वाचित भएका थिए । बाँकी २ सदस्यको टुंगो […]
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा बुधबार बिहान सुरु भएको छ । राजाधानीमा जारी विशेष साधारण सभाले असार ६ गते प्रतिस्पर्धा गरेका केन्द्रिय सदस्यका ४ उम्मेदवारबाट २ जना निर्वाचित गर्नेछ ।
२१ सदस्यीय कार्यसमितिको निर्वाचनबाट अध्यक्ष, पदाधिकारी, सदस्य गरि १९ जना निर्वाचित भएका थिए । बाँकी २ सदस्यको टुंगो लाग्न बाँकी थियो । मत परिणाममा अन्तिम ४ सदस्य उम्मेदवारको मत बराबरीभएपछि विशेष साधारण सभाबाट टुंगाउने निर्णय अनुसार आज सभा हुन लागेको हो ।
४ उम्मेदवारमा लोकेन्द्र गुरुङ, दीपक थापा, रुपेश अधिकारी र दिपेन्द्र धिमाल छन् । पछिल्ल्लो निर्वाचनमा चारै जनाले समान ३९ मत प्राप्त गरेका थिए । धिमाल अध्यक्ष पंजकविक्रम नेम्वाङ र बाँकी तीन निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट निर्वाचन प्रतिस्पर्धामा छन् ।
March 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो […]
March 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]
March 18, 2024
एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो । दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]