9 years ago
January 19, 2017
आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता
तेस्रो खेल
झापा ३ -० एनएनए युएसए

एएनए युएसए – एलन न्यौपाने (गोलकिपर), आश गुरुङ, रोविन सुब्बा, एडमाउ, किरण लामा, रोशन देवकोटा, विमोसन घिमिरे, जोनाथन एन्डराडे, प्रतिक सिंह, विज्ञान श्रेष्ठ , प्रलय राजभण्डारी (कप्तान)
रमपम झापा – किशोर गिरी (गोलकिपर), कर्ण सुब्बा, देवेन्द्र तामाङ, विशाल राई, रञ्जित श्रेष्ठ, प्रवेश कटुवाल (कप्तान), रवि थापामगर, पुजन उपरकोटी, बुद्ध चेम्जोङ, रजिन धिमाल,पिटर सेगुन
अपेडटका लागि रिफ्रेस गर्नुहोला ।
झापा ४–१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुगेको छ
९०’–गोल…………………. कर्णले ह्याट्रिक पुरा गरेका छन् । झापा ४–१ ले अगाडि
८५’– एएनए युएसएका लागि परिवर्तित शीषिर विश्वकर्माको गोल । खेलमा झापा ३–१
७४’– कर्ण लिम्बुको पासमा पेनाल्टी बक्सबाट बुद्ध चेम्जोङले गोल गरेका थिए । झापाको अग्रता ३–०
७४’– गोल…………………… झापाका लागि बुद्ध चेम्जोङको गोल ।
६२’– झापाका कर्णले पेनाल्टी बक्सबाट प्रहार, गोलकिपर एलेनले पन्च गरे
५४’– कर्णले गोल गर्ने अर्को मौका पाएका थिए । तर सफल हुन सकेनन् । विपक्षी रक्षकले क्लियर गरे ।
४६’– झापा र एएनए युएसएबीचको दोस्रो हाफ सुरु
खेलको मध्यान्तर भएको छ । झापा २-० ले अगाडि
४ मिनेट इन्जुरी समय थप गरिएको छ
३१’– रजिन धिमालको पासमा कर्णले विपक्षी तीन रक्षकलाई छलाउँदै दोस्रो गोल गरेका थिए ।
३१’– गोल ……………….. कर्ण सुब्बाको दोस्रो गोल
२५’– गोल………………… झापाका लागि कर्ण सुब्बाको गोल
२०’– दुवै टोलीबाट गोल हुन सकेको छैन
१५’– झापाका रञ्जित श्रेष्ठको वान भर्सेस वान प्रहारमा गोलकिपर एलनले रोके
१’–खेल सुरु
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]