default_image

7 years ago

February 8, 2017

गोलकिपर विकेश खतरामुक्त

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो । टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा […]

28 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – रुस्लान आठौं सिमरा गोल्डकपमा मंगलबार वीरगन्ज युनाइटेड क्लबसँगको खेलका क्रममा चोट लागेरका त्रिभुवन आर्मी क्लबका गोलकिपर विकेश कुथु खतरामुक्त रहेको छन् । बल नियन्त्रण गर्ने क्रममा खेलाडीसँथ ठोक्किदा विकेशको टाउकोमा चोट लागेको थियो ।

via Facebook

via Facebook

टाउकोमा पाँच वटा टाका लगाइएपनि उनको अवस्था गम्भिर नरहेको चिकित्सकले बताएका छन् । उनको स्थानिय स्थानिय अस्पतालमा उपचार भईरहेको छ । कुथुले प्रतियोगिताको बाँकी खेल भने गुमाउनेछन् ।

आर्मीले बिहीबार सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । प्रतियोगितामा खेलाडीको जीवनबिमा गरेको एनबि इन्सुरेन्सले विकेशको उपचारमा लाग्ने खर्च ब्यहोर्ने भएको छ । क्लबले ईन्सुरेन्स कम्पनीसंग सहकार्य गरी यस बर्ष ६३ जना खेलाडीको जीवन बिमा गरेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.