default_image

7 days ago

September 6, 2024

स्पेन बराबरीमा रोकियो

1028 views

0 Bookmark

एजेन्सी – युरोकप २०२४ को विजेता स्पेन युइएफए नेसन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

बिहीवार राति सर्बियाको घरेलु मैदान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा स्पेनले पकट बनाए पनि गोल भने गर्न सकेन ।

समूह ए मा पोर्चुगलले क्रोएसियालाई २-१ ले हराएको थियो। सो खेलमा टोलीका लागि दोस्रो गोल गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरको फुटबलमा ९ सय गोल पूरा गरेका थिए।

पोर्चुगलका‌ लागि त्यो उनको १ सय ३१ औं गोल थियो। बाँकी गोल उनले विभिन्न क्लबबाट खेल्दा गरेका थिए।

September 12, 2024

वालिङमाथि एपिएफको कठिन जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा एपिएफले बिहीवार वालिङलाई २-१ हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे । वालिङका लागि भने सिसे […]

September 12, 2024

बागमतीलाई हराउँदै आर्मी दोस्रो स्थानमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगमा बागमती युथलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्मीले बिहीवार बागमतीमाथि ३-० को जित हात पार्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीको जितमा विमला चौधरी, अमिशा कार्कीले समान १ गोल गर्दा आर्मीले १ गोल उपाहार […]

September 12, 2024

आहा रारा पोखरा गोल्ड कपमा १५ लाख बढी घाटा

पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ । सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ […]

Success

Thank you for your time.