default_image

7 years ago

March 5, 2017

श्रीलंका भ्रमणका लागि फुटबल टोलीको घोषणा

काठमाडौँ (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंका भ्रमणका लागि यु-१५ टोलीको घोषणा गरेको छ। ‘स्पोर्ट्स फर टुमरो’ (एसएफटि) दक्षिण एशिया जापान यु-१६ फुटबल एक्सचेन्ज कार्यक्रमका लागि नेपाली यु-१५ टोलि श्रीलंका प्रस्थान गर्न लागेको हो। मार्च १० देखि १४ सम्म चल्ने कार्यक्रममा सहभागी हुन नेपाली टोलि मार्च ९मा प्रस्थान गर्ने छ। एक्सचेन्ज कार्यक्रममा नेपाली […]

50 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंका भ्रमणका लागि यु-१५ टोलीको घोषणा गरेको छ। ‘स्पोर्ट्स फर टुमरो’ (एसएफटि) दक्षिण एशिया जापान यु-१६ फुटबल एक्सचेन्ज कार्यक्रमका लागि नेपाली यु-१५ टोलि श्रीलंका प्रस्थान गर्न लागेको हो। मार्च १० देखि १४ सम्म चल्ने कार्यक्रममा सहभागी हुन नेपाली टोलि मार्च ९मा प्रस्थान गर्ने छ।

nepal-u15-national-team

तस्बिर: एन्फा

एक्सचेन्ज कार्यक्रममा नेपाली यु-१५ संगै श्रीलंका यु-१६, भुटान यु-१६ र जापान यु-१५को पनि सहभागिता रहने छ। १८ खेलाडीसहित मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ, सहायक प्रशिक्षकमा नबिन महर्जन र सनोज श्रेष्ठ छन् भने टिम ब्यवस्थापकमा मधुसुदन उपाध्याय रहेका छन् ।

छनोट हुने खेलाडीहरु यस प्रकार छन्:

स.न

नाम

पोजिसन

अभिषेक श्रेष्ठ

फरवार्ड

ब्रिजेश चौधरी

फरवार्ड

दिपक भण्डारा

डिफेन्डर

कर्लोश बखारिया

मिडफिल्डर

पदम भट्टराई

डिफेन्डर

पृथ्वी चौधरी

मिडफिल्डर

पुकार खड्का

मिडफिल्डर

रंदिप पौडेल

डिफेन्डर

रन्जन पुन

फरवार्ड

१०

सिद्दान्त राना मगर

गोलकिपर

११

रोशन राना मगर

मिडफिल्डर

१२

सन्जिब अर्याल

डिफेन्डर

१३

संजु श्रेष्ठ

मिडफिल्डर

१४

सौगात खवास

मिडफिल्डर

१५

शिशिर लेखि

मिडफिल्डर

१६

शैरब लो तामांग

फरवार्ड

१७

रोशन दोंग

डिफेन्डर

१८

रोशन थापा

              गोलकिपर

 

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.