default_image

8 years ago

August 19, 2017

प्रिमियर लिगमा युनाइटेडको अर्को जित

129 views

0 Bookmark

वेल्स (एजेन्सी)- जारी इंग्लिश प्रिमियरको दोस्रो खेलमा युनाइटेडले स्वन्सी बिरुद्ध ४-० को जित हात पर्दै पहिलो स्थानमा यथावत रहेको छ । सिजनको पहिलो खेलमा युनाइटेडले वेस्ट ह्याम विरुद्ध ४-०को जीत निकाल्न सफल भएको थियो।

अघिल्लो खेल भन्दा लय गुमाएको देखिएको युनाइटेडले खेलको पहिलो गोलको लागि ४५ मिनेटसम्म कुर्न परेको थियो। युनाइटेडका लागि एरिक बेलीले ४५औ मिनेटमा पहिलो गोल गरेका थिए। दोस्रो हाफको  ३५ मिनेट निराशाजनक भएपछि त्यस पछिको ४ मिनेटमा युनाइटेड ३ गोल निकाल्न सफल भएको थियो।

युनाइटेडका लागि दोस्रो हाफको ८० मिनेटमा लुकाकु, ८२औ मिनेटमा पोग्वा र ८४ मिनेटमा मार्सियलले गोल गरेका थिए। लुकाकुको यो दोसो खेलमा तेस्रो गोल हो। सो पश्चात खेलमा कुनै गोल हुन सकेन र खेल ४-०मै अन्त्य भएको थियो।

यो खेल पश्चात युनाइटेड ६ अंकका साथ पहिलो स्थानमा कायम छ भने स्वान्सी दुई खेलमा एक अंकमा कायम छ।

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

Success

Thank you for your time.