8 years ago
September 13, 2017
ग्लासगो (एजेन्सी)– च्याम्पियन्स लिग अन्तर्गत गत राती सेल्टिक विरुद्ध गोल गरेका फ्रान्सेली स्ट्राइकर किलियन बाप्पे खेलका दौरान आक्रमणबाट जोगिएका छन् । खेलको ४० औं मिनेटमा एडिसन काभानीले गोल गरेपछि पिएसजीले ३–० को अग्रता लिएको थियो ।
पिएसजीका लागि ३४ औं मिनेटमा गोल गरेका १८ वर्षे बाप्पेलाई सेल्टिकका समर्थकले मैदानमा दौडदै गएर लात्तले हान्ने प्रयास गरेका थिए , यद्दपी त्यो सफल हुन पाएन । सुरक्षाकर्मीले स्थितिलाई सम्हाल्दै उक्त समर्थकलाई नियन्त्रणमा लिएका थिए । सो खेलमा पिएसजी ५–० ले विजयी भएको थियो ।


December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]