default_image

8 years ago

September 27, 2017

रियलको जितमा रोनाल्डो र बेलको गोल

110 views

0 Bookmark

डर्टमन्ड (एजेन्सी) – ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सफल नतिजालाई निरन्तरता दिएको गए राती समूह चरणको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ले हराएको रियलको यो दोस्रो जित हो भने डर्टमन्डको दोस्रो हार हो पहिलो खेलमा टोटेनह्यामसँग पराजित डर्टमन्डको समूह चरणबाट बाहिरिने सम्भावना बढेको    

bale and ronaldo

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल अर्को गोल ग्यारेथ बेलले गरे बेलले १८ औं मिनेटमा भली मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए रोनाल्डोले ४९ औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर गरेका थिए घरेलु टोलीका लागि पिएरे एमेरिक औबामियाङ्गले ५४ औं मिनेटमा गोल गर्दै अन्तर घटाए तर रोनाल्डोको ७९ औं मिनेटमा अर्को गोल गर्दै अवे जित पक्का गरे

समूहको ‘एच’ कै  अर्को खेलमा ह्यारी केनको ह्याट्रिकमा टोटेनह्याम हटस्पर्सले एपोएल निकासालाई ले हरायो । केनले ३९ , ६२ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । 

हाइलाइट्स 

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.