default_image

8 years ago

September 27, 2017

पिएसजी र बायर्न म्युनिख च्याम्पियन्स लिगमा भिड्दै

193 views

0 Bookmark

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिग समूह बि अन्तर्गत आज राति दुई उपाधि दाबेदार बायर्न म्युनिख पेरिस सेन्ट जर्मन (पिएसजी) भिड्दै छन् खेल आज राति नेपाली समयअनुसार १२.३० बजे सुरु हुने

पिएसजीले आफ्नो पहिलो खेलमा सेल्टिकलाई ले हराएको थियो बने बायर्न एन्डरलेक्टसँग ले विजयी रहेको थियो पिएसजी बायर्न बीचको यो खेल समूह ईको विजेताको छिनोफानो लगाउन पछी निकै महत्त्वपूर्ण सावित हुन सक्छ

पिएसजीका लागि लिगमा मोन्टपिलेरसँग नखेलेका नेयमार टोलीमा फर्कँदै छन् भने एन्जेल डि मारिया पनि उपलब्ध हुने छन् मिडफिल्डर जाभियर पास्टोरे भने चोटिल रहेकाले खेलमा सहभागी हुने छैनन्

बायर्नलाई भने आफ्नो घाइते रहेका गोलकिपर म्यानुयल नोयाको अभाव खड्किने चोटिल रहेका डेभिड अलाबा खेल्न अनिश्चित छन् तर प्रतिबन्धमा परेका आर्टुरो भिडाल अहिले टोलीका फर्कँदै छन्

१७ वर्षपछि च्याम्पियन्स लिगमा भिडिरहेका बायर्न पिएसजीले एकअर्काको सामन केवल दुई चोटी गरेका छन् त्यसमा बायर्न पिएसजीको एकएक जित रहेको

सन् २०१२१३ को च्याम्पियन्स लिग विजेता रहेको बायर्नले पछिल्ला वर्षमा हरेक पटक कम्तिमा क्वाटरफाइनलसम्म पुगेको त्यस्तै थुप्रै पैसा खर्च गरेर टोली सम्मिलित गरेकाले पिएसजीलाई पनि यस वर्षको दाबेदार मानिएको

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.