default_image

8 years ago

October 11, 2017

अन्तिम खेलमा विजयी हुँदै फ्रान्स विश्वकपमा छनोट

311 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्वकप छनोट अन्र्तगतको युरोपियन छनोटको अन्तिम खेलमा फ्रान्स विजयी भएको । युरोेपियन छनोट अन्र्तगतको समूहबाट यसअघि नै विश्वकपमा स्थान बनाइसकेको फ्रान्सले बेलारुसलाई ले पराजित गरेको हो तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो

Griezmann

घरेलु टोलीलाई जिताउन एन्टेनियो ग्रिजम्यान ओलिभर जिरउडले गोल गरे पराजित टिमका लागि एन्टोन सारोकाले सान्त्वना गोल फर्काए २७ औं मिनेटमा एन्टेनियो ग्रिजम्यानको गोलबाट अग्रता लिएको फ्रान्सले ३३ औं मिनेटमा जिरउडको गोलबाट अग्रता दोब्बर पारेको थियो म्याथुडिको क्रस पासलाई ग्रिजम्यानले सदुपयोग गर्दा जिरउडले ग्रिजम्यानको पासलाई सदुपयोग गरेका थिए ४४ औं मिनेटमा बेलारुसका सारोकाले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए तर, दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा फ्रान्सले खेल  आफ्नो पक्षमा पार्यो 

यसै समूहबाट नेदरल्याण्डसँग पराजित भएपनि स्वीडेनले प्ले अफमा स्थान बनाएको नेदरल्याण्डमा खेलिएको खेलमा स्वीडेन ले पराजित भएको थियो

नेदरल्याण्डका लागि दुवै गोल आर्जेन रोवेनले गरेका थिए १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका रोबेनले ४० औं मिनेटमा दोस्रो गोल गरेको थियो त्यही दुई गोल नै नेदरल्याण्डको जितमा पर्याप्त बन्यो जितपछि पनि नेदरल्याण्ड विश्वकपलाई छनोट हुन सकेन

विश्वकपको लागि पनि प्ले अफमा स्थान बनाउन स्वीडेनलाई कम्तीमा ले पराजित गर्नुपर्ने थियो तर, खेलमा त्यस्तो हुन सकेन यसै समूहको अर्काे खेलमा लक्जेमवर्ग बुल्गेरियाले गोलको बराबरी खेल्दै अंक बाँडे

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.